पोषणविद्का लेखहरु

शाकाहारी नै किन ?

पार्टी, गेटटुगेदर आदिका साथै दैनिक जीवनमा मांसाहारीले मासुका विभिन्न परिकार खाँदा शाकाहारीले पनि विभिन्न शाकाहारी खानेकुरा खान सक्छन् । जस्तो कि च्याउ, पनिर, तोफु आदिका विभिन्न परिकार ।

सुशीलादेवी शर्मा, पोषणविद्आश्विन २५, २०७५

-- पुरा पढ्नुहोस् --