डा. अरुणा उप्रेतीका लेखहरु

चिसोमा खानेकुरा र रहनसहनमा सावधानी

जाडोमा तातो झोल बढी खानुपर्छ । जाडोमा चिसो पदार्थ भरसक खानुहुँदैन । जाडोमा खाइने गहतको दालले रक्तअल्पताको समस्या समाधान गर्छ । जाडोमा सुदूरपश्चिमतिर गहत तथा मासको दाल खाने चलन छ । यसले स्वाद फेर्नुका साथै शारीरिक शक्ति पनि उत्तिकै बढाउँछ । धेरैजसोले जाडोमा कागती खायो भने घाँटी दुख्छ भन्छन् तर त्यो गलत हो । कागतीमा हुने भिटामिन सी एवं सूक्ष्म पोषण तत्वले रुघाखोकीबाट जोगाउँछ ।

डा. अरुणा उप्रेती, पुस २६, २०७४

-- पुरा पढ्नुहोस् --