झरना नहर्कीका लेखहरु

किफायती फेसन

समयसँगै फेसन पनि परिवर्तन हुँदैछ । खरिददारी मात्र गरेर हुँदैन त्यसलाई कसरी स्मार्ट तरिकाले लिइएको छ त्यसले पनि धेरै फरक पार्छ । कम बजेटमा ट्रेन्डी तथा स्टाइलिस आउटफिट खरिद गर्न सक्नु नै बुद्धिमत्ता हो ।

झरना नहर्की, श्रावण ७, २०७३

-- पुरा पढ्नुहोस् --

संगीता सिलवाल

संगीता निक्कै व्यस्त भए पनि आफूलाई चिटिक्क सजाएर हिँड्न रुचाउँछिन् । १६ वर्षदेखि नेपालको शिक्षा क्षेत्रमा सक्रिय सिलवाल महिलाहरूको जीवन परिवर्तन गर्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँछिन् ।

झरना नहर्की, श्रावण ३, २०७३

-- पुरा पढ्नुहोस् --

महिलाहरूको धन प्रबन्ध

हिजोआज महिलाहरू हर क्षेत्र तथा प्रभावशाली पदमा छन् । हरेक दिन त्यस्ता महिलाहरूको संख्या वृद्धि हुँदैछ जसको साथमा आफ्नो पैसा छ । उनीहरूलाई वित्तीय संसारको महत्वपूर्ण अंग पनि मानिएको छ ।

झरना नहर्की, असार ८, २०७३

-- पुरा पढ्नुहोस् --

राष्ट्र हितका लागि के गर्न सक्छु ?

देशका लागि हामी सबै नेपालीले आ–आफ्नो स्थानबाट योगदान दिएका छौं । कसैको योगदान देखिन्छ भने कसैको देखिँदैन । हामी सौन्दर्यकर्मीहरूले पनि देशका लागि केही योगदान दिएका छौं ।

झरना नहर्की, वैशाख १७, २०७३

-- पुरा पढ्नुहोस् --

रेफ्रिजरेटर

गर्मीको रापिलो दिनमा फ्रिजको चिसो पानीले आँतलाई शीतल बनाउँछ। गर्मीमा यसको महत्व बढी नै हुन्छ। गर्मीमा मात्र होइन अहिले हरेक महिना यसको उपादेयता छ।

झरना नहर्की, कार्तिक १६, २०७२

-- पुरा पढ्नुहोस् --

कामअनुसार आहार

फिल्डमा काम गर्ने महिलाहरूलाई सबैभन्दा ठूलो समस्या भनेकै कुन समयमा के खाने भन्ने हो । उनीहरूको जीवनचर्या अनिश्चित हुन्छ । त्यसैले बिहानको चिया, खाना तथा खाजा खाने निश्चित समय हुँदैन ।

झरना नहर्की, कार्तिक १३, २०७२

-- पुरा पढ्नुहोस् --

श्रीमानको कमाइ कति छ ?

महिलाको उमेर र पुरुषको आय नसोध्नु भन्ने उक्ति हाम्रो समाजमा निकै प्रचलित छ । अधिकांश श्रीमती श्रीमानको आयप्रति बेवास्ता गर्छन् । यसलाई स्वीकार गर्छन् र थाहा नभएजस्तो देखाउँछन् ।

झरना नहर्की, कार्तिक १३, २०७२

-- पुरा पढ्नुहोस् --