जुनु चक्रधरका लेखहरु

आझ्खीभौं बनाउन माइक्रो ब्लेडिङ

माइक्रो ब्लेडिङ आँखीभौं पातलो भएका वा आँखीभौं नै नभएका वा आँखीभौं बिग्रिएकाहरूका लागि उपयोगी छ । यो नेचुरल हेयर इस्ट्रोक दिई आँखीभौंलाई आफूलाई सुहाउँदो आकार दिँदै लामो समयसम्म टिकाउने अत्याधुनिक प्रविधि हो । यो प्रविधि विश्वभर लोकप्रिय छ ।

जुनु चक्रधर, आश्विन २२, २०७४

-- पुरा पढ्नुहोस् --

जाडो महिनाको सौन्दर्य तालिका

गर्मी महिनामा छाला हल्का तैलीय हुनु तथा जाडोमा सुख्खा हुनु स्वाभाविक हो । सोहीअनुरूप छालाको स्याहार गर्न सके सुन्दरतामा अवश्य निखार आउँछ ।

जुनु चक्रधर, पुस २९, २०७२

-- पुरा पढ्नुहोस् --