अनुजा श्रेष्ठका लेखहरु

गर्मीमा केशको स्याहार

यदि केशलाई घामबाट जोगाउन चाहने हो भने सुख्खा केशमा कन्डिसनर लगाउनुपर्छ । केशमा यसको प्रयोगले अतिरिक्त घामका साथै हरप्रकारको रेडिएसनबाट जोगिन सहयोग मिल्छ । यसको प्रयोगले क्लोरिन, घाम तथा अम्लीय पानीबाट सुरक्षा प्राप्त हुन्छ । यो मौसममा हाइलाइट गरेर पनि केशलाई स्वस्थ, राम्रो एवं सुरक्षित राख्न सकिन्छ ।

अनुजा श्रेष्ठ, असार २६, २०७५

-- पुरा पढ्नुहोस् --