पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

संगिनी सुई र महिनावारी

स्वास्थ्य
डा.बालकृष्ण शाह, मंसिर ६, २०७५
तपाईंको उमेर ३२ वर्ष मात्र भएकाले गर्भपतनपछि फेरि गर्भ रहन सक्ने सम्भावना हुन्छ, त्यसैले फेरि परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ । तपाईंहरूलाई सन्तान पुगिसकेको भए स्थायी बन्ध्याकरण वा लामो समयसम्मलाई हुने साधन कपर टी वा ज्याडेल (इन्प्लान्ट) प्रयोग गर्नु उपयुक्त हुन्छ । -- पुरै पढ्नुहोस् --

ब्रसले मेकअप सहज

सौन्दर्य
सुदिना खड्गी, मंसिर ५, २०७५
पाउडरलाई हात वा स्पञ्जले लगाउनुहुँदैन । पाउडर लगाउन छुट्टै पाउडर ब्रस प्रयोग गर्नुपर्छ । पाउडर लगाउन मोटो र बाक्लो ब्रसको आवश्यकता हुन्छ जसले पूरै अनुहारमा एकैपटक पाउडर लगाउन सकिन्छ । यसका लागि पहिले पाउडरलाई अनुहारमा लगाउने र ब्रसले राम्रोसँग मिक्स गरेर फैलाउँदै जाने । -- पुरै पढ्नुहोस् --

मोडल अडिसन

समाचार
नारी संवाददाता , मंसिर ४, २०७५
राजधानी शहरको सुन्धारास्थित सीटिसी मलमा संचालन भएको सो अडिसन राउन्डमा अनुभवी तथा नव प्रवेशी गरी करिब तीन दर्जनको संख्यामा युवा युवतीहरुको सहभागिता रहेको थियो । -- पुरै पढ्नुहोस् --

एभिएसन क्वीन सची

मनोरन्जन
नारी संवाददाता , मंसिर ४, २०७५
‘मिस एभिएसन क्वीन’ नामको एयरहोस्टेस प्रशिक्षार्थीमा केन्द्रित प्रतियोगिताको यो वर्षको ताज सची पौडेलको सिरमा परेको छ । गत साता राजधानीमा सम्पन्न उक्त प्रतियोगीतामा अन्य १९ प्रतियोगीलाई पछि पार्दै ललितपुरकी पौडेलले शिर्ष ताज जित्न सफल भएकी हुन् । -- पुरै पढ्नुहोस् --

क्याजुअल वेयरमा फेस्टिभ लुक्स

फेसन
सिर्जना दुवाल श्रेष्ठ, मंसिर ३, २०७५
क्याजुअलमा अहिले वाइड लेग कटन पाइन्ट धेरैको च्वाइसमा छ । त्यो लुकमा क्रप टपलाई लङ ज्याकेटसँग लगाउँदा रिफ्रेसिङ फेस्टिभ लुक्स आउँछ । दसैंका लागि टपमा क्लोज नेक उपयुक्त डिजाइन हो जसले स्टाइलिस्ट तथा एलिगेन्टसमेत देखाउँछ । -- पुरै पढ्नुहोस् --

मंसिर महिनाको राशिफल

राशी
प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य, मंसिर ३, २०७५
सबै काममा सफलता मिल्दै जानेछ । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवन सुमधुर देखिन्छ । आफ्नो रुचिअनुसार काम गर्ने मौका मिल्नेछ । घरमा विभिन्न कुरामा हेरफेर हुनसक्छ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । कतैबाट कुनै कुराको लाभसमेत हुनेछ । -- पुरै पढ्नुहोस् --

चाइल्ड आइकन

बालबालिका
नारी संवाददाता , मंसिर २, २०७५
मेडिया ल्यान्डको ब्यानरमा सम्पन्न नवौं संस्करणको चाइल्ड आइकन प्रतिस्पर्धामा युरो स्कुल अध्ययनरत छात्रा सुएलेन फगामी पुनले बिजेताको ताज पहिरिन सफल भएकी छिन् । -- पुरै पढ्नुहोस् --

परिकल्पनालाई वेष्ट पर्फमेन्स अवार्ड

समाचार
नारी संवाददाता , मंसिर २, २०७५
विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एण्ड मिसेस् एशिया इन्टरनेसनल २०१८’मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी परिकल्पना राईले प्रतियोगितामा वेष्ट पर्फमेन्स अवार्ड जित्न सफल भएकी छिन् । -- पुरै पढ्नुहोस् --