पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

भवनभित्र फूल सजावट फ्लावर एरेजमेन्ट तथा इकेबाना

फूल बारी
लक्ष्मी खड्का, इन्टेरियर डिजाइनर, भाद्र १, २०७५
घरअगाडि ढकमक्क फुलेको फूलले सबैको मन लोभ्याउँछ । अझ मौसमी फूलले चाडपर्वको संकेत गर्दै मानिसको जीवन पनि प्रतिबिम्बित गर्छन् । हुरी–बतास, घाम–पानी केही नभनी निरन्तर मुस्कुराइरहने यी हरिया बोट–बिरुवा तथा फूलको सुन्दरताले आनन्दित तुल्याउँछन् । त्यसैले जतिसुकै सानो ठाउँ भए पनि मानिसले फूल रोप्ने ठाउँ छुट्याउँछन् । -- पुरै पढ्नुहोस् --

सेकमा दूधको उपयोग

परिकार
नारी संवाददाता , भाद्र १, २०७५
आयुर्वेदका अनुसार दूधका साथ केरा, नरिवल, ओखर, अनार, कटहर तथा अमला प्रयोग गर्नुहुँदैन । आयुर्वेदमा यसलाई विपरीत आहारका रूपमा लिइएको छ । यसको सेवनले मूर्छा, पेटमा पानी भरिने, रगतको कमी, शरीर दुब्लो हुने, ज्वरो, नपुंसकता, अन्धोपन आदि समस्या देखा पर्नसक्छन् । -- पुरै पढ्नुहोस् --

नगरपिताको प्रेमकहानी

दम्पती
जनक नेपाल, श्रावण ३१, २०७५
दुई भारतीय राजघरानाकी नातिनी प्रतिमा त्यसरी भागेको माइती पक्षलाई पटक्कै मन परेको थिएन । सबैभन्दा धेरै कान्छी आमा विभुकुमारी रिसाएकी थिइन्, तर जति रिसाए पनि पाँच वर्षपछि भने माइतीको मन पग्लियो अनि बल्ल धवल–प्रतिमा त्रिपुरा खान्दानमा भित्र्याइए । -- पुरै पढ्नुहोस् --

काजु आलु चप

परिकार
नारी संवाददाता , श्रावण ३०, २०७५
आलुलाई उसिनेर बावलमा राख्ने । त्यसलाई हातैले मोल्ने । काटेको प्याज, धनियाँ, खुर्सानी, नुन, जिरा सबैलाई आलुमा हालेर मज्जाले मिक्स गर्ने । राम्रोसँग मिक्स भएपछि डल्लो बनाउने र भित्र १–१ वटा काजु राख्ने । -- पुरै पढ्नुहोस् --

लेप्रोस्कोपिक सर्जरीका बारेमा

टिप्स
नारी संवाददाता , श्रावण ३०, २०७५
ठूलो एवं भद्दा चिराइबाट छुटकारा पाइन्छ ।- बच्चा निकाल्नेबाहेक अरू कुरामा यो पद्धतिबाट उपचार गर्न सकिन्छ । पाठेघरको ट्युमर, पाठेघरको नलीमा शिशु बस्दा, डिम्बाशयमा सिस्ट पलाउँदा तथा पत्थरी आदिको उपचारमा यो विधि उपयोगी हुन्छ । -- पुरै पढ्नुहोस् --

लेप्रोस्कोपिक सर्जरीको माग बढ्दो

प्रश्नोत्तर
नारी संवाददाता , श्रावण ३०, २०७५
नेपालमा यसको प्रयोग त्यति भएको छैन । अहिले धेरै मानिस सचेत हुन थालेकाले यसको लोकप्रियता बढ्दै गएको छ । यसको साइडइफेक्ट खासै छैन । कहिलेकाहीँ भने अप्रेसन गर्दागर्दै पिसाबथैली तथा आन्द्रामा घाउ हुन तथा प्वाल पर्न सक्छ । त्यसले गर्दा रक्तस्राव हुनसक्छ । -- पुरै पढ्नुहोस् --

लुनिभासँग छोटो कुरा

अन्तर्वार्ता
नारी संवाददाता , श्रावण २९, २०७५
पात्रहरूलाई आफ्नै ठाउँ पराइ भएपछिको कथा यो नाटकमा हेर्न पाइन्छ । अहिले विश्वभरिका मानिसहरू शरणार्थी भैरहेका छन् । यो नाटक उनीहरूकै जीवन भोगाइको कथा हो । यो नाटक चलचित्रजस्तै छ । नाटकमा गीत, द्वन्द्व आदि सबै कुरा छन् । -- पुरै पढ्नुहोस् --

पूर्वमा तीजको लहर...

मनोरन्जन
नरेन्द्र बस्नेत, श्रावण २९, २०७५
हिन्दू नेपाली नारीहरूको महान् पर्व तीजको आगमनसँगै पूर्वेली लोकगायिकाहरू तीजको गीत रेकर्डिङ तथा म्युजिक भिडियो छायांकनमा जुटेका छन् । विशेषगरी पूर्वमा चर्चा कमाएका गायिकाहरू अञ्जु गौतम, यमुना पराजुली, चन्दा खड्का एवं गंगा गौतमलाई तीजले छपक्कै छोएको छ । -- पुरै पढ्नुहोस् --