पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

रंगमञ्चको एक्सन कटमा महिला

कला
राधिका अधिकारी, माघ ८, २०७४
महिलाले गरेको कामलाई ‘एसेप्ट’ गर्न नसक्ने परिपाटी रंगमञ्चमा पनि हाबी रहेको रंगकर्मीहरु बताउँछन् । पुरुषले भन्दा राम्रो क्षमता प्रस्तुत गरेका महिलालाई ‘महिला भएकै कारण’ इन्करेज गर्ने तर, उनीहरुको क्षमतालाई ‘डोमिनेट’ गर्ने परम्पराका कारण पनि महिलाले रंगमञ्चको एक्सन कटमा उल्लेख्य उपस्थिती जनाउन नसकेको पुराना पुस्ताको भनाई छ । -- पुरै पढ्नुहोस् --

अभिनय सिक्दै सृष्टि

मनोरन्जन
नारी संवाददाता , माघ ८, २०७४
धेरै अफर आए पनि अभिनय, डान्स, फाइट सबै विषयमा ज्ञान लिएपछि मात्र काममा हात हाल्ने सोच बनाएकी सृष्टिले नेपाली चलचित्रमै काम गर्दै दर्शकहरूमाझ रहने कुरा बताइन् । प्रियंका कार्की तथा प्रदीप खड्काको अभिनयबाट प्रभावित सृष्टि भन्छिन्–‘म नायिकामा हुनुपर्ने सबै गुण आफूमा विकसित गरेपछि मात्र चलचित्रमा आउँछु । -- पुरै पढ्नुहोस् --

कैयौं पटक मृत्युको मुखमा पुगेर जोगिएकी ओनसरी घर्ती

एक दिन
लक्ष्मी भण्डारी थापा, माघ ८, २०७४
०५८ सालमा आफू दाङको इन्चार्ज हुँदा एकाध घरमा टेलिफोन हुने र टेलिफोन भएको एक घरबाट केन्द्रमा सूचना पठाउँदा उक्त घरधनीले सुराकी लगाइदिएपछि दाङको बिजौरीदेखि बाँसगढीमा सेनाको घेरामा परेको उनले बताइन् । त्यतिबेला बाँच्ने आशा नै गुमेको घटना सुनाउँदा ओनसरी भावविह्वल देखिइन् । -- पुरै पढ्नुहोस् --

खुसी रहौं र खुसी राखौं

व्यक्तित्व
नारी संवाददाता , माघ ५, २०७४
अधिकांश दम्पती आलोचना र गुनासोबीचको अन्तर बुझ्न सक्दैनन् । कुनै काम वा कुराको साधारण आलोचनामा पनि उनीहरू रिसाउँछन्् र जीवनसाथीसँग बोलचाल बन्द गरेर मौन धारण गर्छन् । श्रीमान्लाई श्रीमतीको तथा श्रीमतीलाई श्रीमान्को कुनै व्यवहारबाट समस्या छ भने एक–अर्काको समस्या बुझ्नुपर्छ र यसबाटै सहज रूपमा उक्त समस्याको समाधान पनि प्राप्त हुन्छ । -- पुरै पढ्नुहोस् --

कान्छी अर्थात् श्वेता

कभर गर्ल
नारी संवाददाता , माघ ५, २०७४
उनले सेकेन्ड लेफ्टिनेन्ट हुन मेहनत पनि गरेकी थिइन् तर त्यही समयमा उनको प्रवेश चलचित्रमा भयो । १९ वर्षको उमेरमा श्वेताले चलचित्र ‘कहाँ भेटिएला’ मा काम गरिन् । उक्त चलचित्रमा काम गरिसकेपछि धेरै चलचित्रबाट अफर आए तर उनले श्रीकृष्णसँग मात्र तीनवटा चलचित्रमा काम गरिन् अनि श्रीकृष्णसँगै ‘कोहिनूर’ मा लगानी गरिन् । -- पुरै पढ्नुहोस् --

महिलाहरूको स्थिति बदलिँदो छ

अन्तर्वार्ता
नारी संवाददाता , माघ ५, २०७४
युवाहरूलाई टाढा पारेको मनपर्दैन । समय–समयमा युवाहरूको आवाज तथा भनाइ सुन्ने र सकेजति कार्यान्वयनमा ल्याउने काम गर्दा युवाहरूको आवाज सम्बोधन हुनसक्छ । युवाको भाषा बोलिदिने नेताहरू नै युवाहरूको रोजाइमा पर्छन् । -- पुरै पढ्नुहोस् --

मूर्तिको सौख भनेको महँगो सौख हो

पुरुष
नारी संवाददाता , माघ ४, २०७४
मन्दिरअगाडि माटोको शिवलिङ्ग बनाइराख्दा पूजा गर्न तथा पाला चढाउन थालेपछि मूर्ति कलाप्रति आकर्षण बढेको हो । स्कुल पढ्दा नै म पेन्टिङ बेच्थें । अरूसँग ५–१० रुपैंयाँ हुने बेला मसँग ३–४ सय हुन्थ्यो । साँच्चै भन्नुपर्दा आर्थिक लाभले मेरो सिर्जनशीलता जगाइराख्यो । -- पुरै पढ्नुहोस् --