पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

केशको सुन्दरतामा एसेसरिज

विशेष
नारी संवाददाता , मंसिर २६, २०७५
सिम्पल तर सेक्स अपिल सिर्जना गर्न यो क्लिपलाई आफ्नो बनमा प्रयोग गर्न सकिन्छ । यो एसेसरिज साधारण छ तर साधारण बनका साथ यसको जोडा आउट अफ द वल्र्ड अर्थात् अत्यन्त स्टाइलिस हुन्छ । -- पुरै पढ्नुहोस् --

पाँचतारे होटलमा छाउगोठ

स्वास्थ्य
नारी संवाददाता , मंसिर २६, २०७५
काठमाडौंको दरबार मार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा छाउगोठ राखिएको छ । नेपालको सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाहरूमा महिलाहरू महिनावारी भएका बेला बस्ने अवैज्ञानिक गोठहरू यस्ता हुन्छन् भन्ने देखाउनका लागि याक एण्ड यतिमा छाउगोठ राखिएको हो । -- पुरै पढ्नुहोस् --

पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन

समाचार
नारी संवाददाता , मंसिर २६, २०७५
पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन भएको छ । वीरगंजको टाउन हलमा आवा सेतु सिंहको अध्यक्षतामा १३ सदस्य महिला अधिकार मञ्च गठन भएको हो । -- पुरै पढ्नुहोस् --

मिसेस् युनिभर्समा मनिशा जितिन् एन्जल हार्ट अवार्ड

मनोरन्जन
नारी संवाददाता , मंसिर २६, २०७५
फिलिपिन्सको सिबु शहरस्थित वाटरफ्रन्ट होटलमा गत डिसेम्बर १० तारिखमा सम्पन्न भएको विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य मिसेस् युनिभर्सको २०१८ को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी मनिशा डंगोल श्रेष्ठलाई सफलता प्राप्त भएको छ । -- पुरै पढ्नुहोस् --

जेनिशालाई फेश अफ लिटिल फ्लावरको ताज

बालबालिका
नारी संवाददाता , मंसिर २६, २०७५
गत साता सम्पन्न ‘फेश अफ लिटिल फ्लावर पब्लिक स्कूल’ नामक प्रतियोगिताको यो वर्षको उपाधि जेनिशा श्रेष्ठले उचालेकी छिन् । -- पुरै पढ्नुहोस् --

अभिनेत्री बर्षा राउत सम्मानित

समाचार
नारी संवाददाता , मंसिर २५, २०७५
सेलिब्रेटी गेस्ट अफ अनर’को रुपमा कार्यक्रममा उपस्थित भएकी राउतलाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । -- पुरै पढ्नुहोस् --

बिष्णु माझीको मानसिक रोगी

मनोरन्जन
नारी संवाददाता , मंसिर २५, २०७५
नेपाली लोक गायना गायिका बिष्णु माझीको बेग्लै पहिचान छ । नेपाली लोक गीत संगीतका पारखीहरु नेपाली लोक संगीता माझीको आवाज विकल्पविहिन भएको बताउँछन् । उनले गाएका थुप्रै गीत लोकप्रिय छन् । -- पुरै पढ्नुहोस् --

वार्डरोब मेकओभर

फेसन
नारी संवाददाता , मंसिर २५, २०७५
कुनै नयाँ परिहन किन्दा पुरानो आउटफिटसँग मिल्ने किन्नुभन्दा फरक स्टाइलकै पहिरन छान्नुपर्छ । तुरुन्त कुनै पार्टीमा जानु छैन भने पनि एक–दुईवटा स्टाइलिस्ट पार्टी वेयर किनिराख्नु उपयुक्त हुन्छ । कहिलेकाहीँ अचानक पार्टीमा जानुपर्दा पनि आफूसँग भएको पार्टिवेयर वेस्ट आउटफिट साबित हुन्छ । -- पुरै पढ्नुहोस् --