पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

अभिनेत्री बर्षा राउत सम्मानित

समाचार
नारी संवाददाता , मंसिर २५, २०७५
सेलिब्रेटी गेस्ट अफ अनर’को रुपमा कार्यक्रममा उपस्थित भएकी राउतलाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । -- पुरै पढ्नुहोस् --

बिष्णु माझीको मानसिक रोगी

मनोरन्जन
नारी संवाददाता , मंसिर २५, २०७५
नेपाली लोक गायना गायिका बिष्णु माझीको बेग्लै पहिचान छ । नेपाली लोक गीत संगीतका पारखीहरु नेपाली लोक संगीता माझीको आवाज विकल्पविहिन भएको बताउँछन् । उनले गाएका थुप्रै गीत लोकप्रिय छन् । -- पुरै पढ्नुहोस् --

वार्डरोब मेकओभर

फेसन
नारी संवाददाता , मंसिर २५, २०७५
कुनै नयाँ परिहन किन्दा पुरानो आउटफिटसँग मिल्ने किन्नुभन्दा फरक स्टाइलकै पहिरन छान्नुपर्छ । तुरुन्त कुनै पार्टीमा जानु छैन भने पनि एक–दुईवटा स्टाइलिस्ट पार्टी वेयर किनिराख्नु उपयुक्त हुन्छ । कहिलेकाहीँ अचानक पार्टीमा जानुपर्दा पनि आफूसँग भएको पार्टिवेयर वेस्ट आउटफिट साबित हुन्छ । -- पुरै पढ्नुहोस् --

केशका प्रमुख समस्या

विशेष
नारी संवाददाता , मंसिर २५, २०७५
सुख्खा अमलाको दस ग्राम चूर्णलाई राति कुनै फलामको भाँडामा भिजाउने । बिहान उक्त पानीले राम्रोसँग केश धुने । सातामा २–३ पटक यो उपाय अवलम्बन गरे केश असमयमै सेतो हुँदैन । -- पुरै पढ्नुहोस् --

ढिलो महिनावारी र मानसिक असर

स्वास्थ्य
डा.बालकृष्ण शाह, मंसिर २४, २०७५
महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि महिनावारी नहुन सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुन सक्छ । -- पुरै पढ्नुहोस् --

युरोपमा मायाको प्रस्तुती

मनोरन्जन
राजाराम पौडेल, मंसिर २३, २०७५
बेल्जियममा युरोप नेपाल कलाकार संघ र मगर समाज बेल्जियमले छुट्टाछुट्टै कार्यक्रममा मायालाई उभ्याए । बेल्जियमको चिसो मौसमलाई तताउन उनको गीतले सघाएको थियो । उनले मोना स्पेनले बार्सिलोनामा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा समेत गीत सुनाइन् । -- पुरै पढ्नुहोस् --

हङकङमा महिला नेतृत्व

आजकी नारी
अनोज रोक्का, मंसिर २३, २०७५
नेपाल र हङकङका युनिभर्सिटीहरूबाट उच्चशिक्षा हासिल गरेकी अरुणाको प्रगति लोभलाग्दो छ । हँसिलो अनुहार, हक्की स्वभाव तथा सहयोगी भावनाका कारण हङकङको नेपाली समुदायमा उनको बेग्लै परिचय छ । इन्फ्लाइट सर्भिस म्यानेजरका रूपमा ड्रागन एयरलाइन्समा कार्यरत अरुणा हङकङ सरकारसँग सम्बन्धित करिब एक दर्जन संघसंस्थामा आबद्ध छिन् । -- पुरै पढ्नुहोस् --

के गर्छन् महिलाहरु सामाजिक सञ्जालमा ?

समसामायिक
लक्ष्मी भण्डारी थापा, मंसिर २३, २०७५
गृहिणी गौरी कार्की सामाजिक सञ्जाललाई संसारभरका मानिसबीचको कनेक्टर डिभाइस भन्न रुचाउँछिन् जुन यति बलियो छ कि एकै समयमा एकैपटक ब्रह्माण्डभरका मानिससँग कुराकानी गर्न सकिन्छ । कार्की विशेषत: सोसल मिडियामा नयाँ–नयाँ कुरा पढ्न रुचाउँछिन् । साथीभाइ, परिवारका बारेमा थाहा पाउने बलियो माध्यम बनेको छ, सामामाजिक सञ्जाल । -- पुरै पढ्नुहोस् --