पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

बडी सेप टोन गरी सेपअप बडी

प्रश्नोत्तर
मेची बादे श्रेष्ठ, जेष्ठ ११, २०७५
वेट मात्र होइन बडी सेप, बडी लुज भएको टोन गर्ने, कुनलाई फोकस गर्ने, थाइ, वेस्ट कहाँ लुज छ, टोन गरी सेपअप बडी बनाइन्छ । यो थेरापी मेसिनले अप्रेसन गर्ने होइन पिसाब र दिसाबाट शरीरको अतिरिक्त बोसो बाहिर पठाउने हो । -- पुरै पढ्नुहोस् --

सेलिब्रेटी फेसन र फिटनेस

सेलिब्रटी फेसन
सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ ११, २०७५
छालाको सुरक्षाप्रति सचेत श्वेता कहिल्यै लहैलहैमा लागेर कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्दिनन् । स्किनका लागि नियमित ट्रिटमेन्ट, क्लिन्जिङ एवं फेसियल गराइरहने श्वेता हयात होटलस्थित पार्लरको नियमित ग्राहक हुन् । केशलाई महिलाको गहना मान्ने श्वेता हेयर ट्रिटमेन्टका लागि विपिन हेयर सैलुन पुग्छिन् । उनी आफ्नो मेकअप आफैं गर्छिन् । -- पुरै पढ्नुहोस् --

पीडाविरुद्ध लड्ने सूत्र

स्वास्थ्य
नारी संवाददाता , जेष्ठ १०, २०७५
मांसपेशी, जोर्नी तथा ढाडको हड्डीको पीडा आज पनि ठूलो समस्याका रूपमा छ । धेरै मानिस यो समस्याबाट पीडित छन् । -- पुरै पढ्नुहोस् --

महिला पत्रकार टोली सगरमाथा शिखरमा

समाचार
नारी संवाददाता , जेष्ठ ९, २०७५
बस्नेतसहित बुधबार सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय), मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् । -- पुरै पढ्नुहोस् --

योङ अचिभर

विशेष
नारी संवाददाता , जेष्ठ ९, २०७५
पाउलो पिकासोले युवासँग उमेर हुँदैन भने झैं यिनीहरू हरेक कुरामा आँटिला हुन्छन् आफूलाई न त प्रौढ मानेर निस्क्रिय बस्न चाहन्छन् न शिशु मानेर बढी सक्रिय हुन्छन् । युवाहरू ती हुन् जसले जीवन सुन्दर देख्ने चाहना राख्छन्, जो आफूमा यस्तै सुन्दरता देख्ने खुबी राख्छन् उनीहरू कहिल्यै बूढा हुँदैनन्–फ्रान्ज काफ्काको यो भनाइ निकै मर्मस्पर्शी छ । -- पुरै पढ्नुहोस् --

भावुकता मेरो कमजोरी

मेरो जीवन
उपासना घिमिरे, जेष्ठ ८, २०७५
मेरो कर्मसबै नेपाली बिरामीको हितमा समर्पित ।मेरो परिवारआशा–भरोसा । -- पुरै पढ्नुहोस् --

महिलामा ग्लास सिलिङको असर

बहस
लक्ष्मी भण्डारी थापा, जेष्ठ ८, २०७५
विशेषत: हिलारी क्लिन्टनको सक्रियतामा पश्चिमा मुलुकमा व्यापक चर्चामा रहेको ग्लास सिलिङ मुद्दा अब नेपालमा पनि उठाउनुपर्ने समय भैसकेको छ । अहिले नेपाली महिलाहरू पनि नीति निर्माण तहसम्म पुग्न प्रयास गरिरहेका छन् । महिलाहरू ग्लास सिलिङभन्दा माथि उठ्न नसक्नुका विविध कारण छन् । -- पुरै पढ्नुहोस् --

उपासनालाई ‘सिन्ड्रेला नेपाल’ उपाधि

समाचार
नारी संवाददाता , जेष्ठ ८, २०७५
‘सिन्ड्रेला नेपाल–२०१८’को उपाधि उपासना श्रेष्ठले जितेकी छन् । गत साता सम्पन्न प्रतियोगितामा १८ प्रतिस्पर्धालाई पछि पार्दै उनले यो वर्षको ‘सिन्ड्रेला नेपाल’ शिर्ष उपाधि हात पारेकी हुन् । उपाधिसँगै उनले ताज र नगद १० हजार पुरस्कार प्राप्त गरिन् । -- पुरै पढ्नुहोस् --