पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

एसईइ टप मोडल आइकनको अवार्ड एलिजालाई 

बालबालिका
नारी संवाददाता , असार २, २०७६
ग्यालेक्सी मल्टिमिडिया एण्ड इभेन्ट्सको ब्यानरमा संचालन भएको एसईइ टप मोडल आइकन २०१९ को शीर्ष उपाधि विजेता बन्न सफल भएकी छिन् एलिजा गुरुङ ।  -- पुरै पढ्नुहोस् --

सेभ योर लाइफ

टिप्स
शान्ता अस्थानी, डाइटिसियन, असार २, २०७६
    सबै किसिमका दाल तथा गेडागुडी अर्थात् प्रोटिनयुक्त खाना खानुपर्छ ।     हरिया सागपात तथा सबै किसिमका तरकारी पनि शरीरका लागि लाभदायक हुन्छन् ।  -- पुरै पढ्नुहोस् --

छानिए मि. एण्ड मिस एसईइ आइकन 

समाचार
नारी संवाददाता , असार २, २०७६
जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मि. एण्ड मिस एसईइ आइकन २०१९ को उपाधिमा विनम्र रत्न तुलाधार र प्रशंसा धितालले बाजी मार्न सफल भएका छन् ।  -- पुरै पढ्नुहोस् --

खेलाडी नम्रता

मनोरन्जन
नारी संवाददाता , असार २, २०७६
अभिनेत्री नम्रता श्रेष्ठले हालसम्म अभिनय गरेका चलचित्रमा फरक–फरक भूमिका निर्वाह गरिरहेकी छिन् । उनले अभिनय गरेका प्रायः सबै चरित्रलाई दर्शकले मन पराएका छन् । यतिबेला उनी खेलाडीका रूपमा दर्शकमाझ आउने तयारी गर्दैछिन् । -- पुरै पढ्नुहोस् --

मिस नेवाः ११३९ को उपाधि नीतु डंगोललाई

मनोरन्जन
नारी संवाददाता , असार १, २०७६
१४ औं संस्करणको ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नीतु डंगोलले जितेकी छिन् । प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरिन् । नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले विजेताको मुकुट पहिराइदिएकी थिइन् । -- पुरै पढ्नुहोस् --

रोग होइन रजोनिवृत्ति

स्वास्थ्य
डा. अरुणा उप्रेती, असार १, २०७६
रजोनिवृत्ति रोग होइन, उमेर बढ्दै जाँदा हुने साधारण प्रक्रिया हो । कसैकसैलाई मात्र समस्या पर्दा परामर्श र कहिलेकाहीँ मात्र औषधि चाहिन्छ । यद्यपि अहिले महिलाको शारीरिक ‘औषधीकरण’ गरिएकाले रजोनिवृत्तिलाई रोग मानेर औषधि दिइन्छ । -- पुरै पढ्नुहोस् --

असार महिनाको राशिफल  

राशी
प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, असार १, २०७६
व्यस्तताले भरिपूर्ण महिना छ । विभिन्न जिम्मेवारी पूरा गर्नुका साथै सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । संयमित भएर नहडबडाई काम गर्नुपर्ने समय छ । १२ गतेपछि समय सहज हुँदै जानेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै आपसी माया एवं समझदारी कायम रहनेछ । -- पुरै पढ्नुहोस् --

सौन्दर्यसम्बन्धी केही भ्रम

सत्य­­­­/भ्रम
नारी संवाददाता , जेष्ठ ३२, २०७६
क्रिम वा लोसनको सहायताले स्ट्रेच मार्क्स कम गर्न वा हटाउन सकिन्छ । स्ट्रेच मार्क्स तौल कम वा बढी हुँदा हुनसक्छ । एकपटक स्ट्रेच मार्क्स बसेपछि त्यसलाई हटाउन गाह्रो हुन्छ । अहिले आएका विभिन्न क्रिम तथा विधिबाट यसलाई हटाउन सकिन्छ ।  -- पुरै पढ्नुहोस् --