पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

राष्ट्रिय प्रकृति संरक्षण कोषको उच्च तहमा पुग्ने प्रथम महिला

एक दिन
लक्ष्मी भण्डारी, असार ३२, २०७५
उक्त पुस्तककै कारण उनी प्राकृतिक स्रोत व्यवस्थापन अध्ययन गर्न नर्वे पुगिन् । वि.सं. २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आबद्ध सरिता यसअन्तर्गतका विभिन्न विभाग तथा प्रोजेक्टको प्रमुख रहिसकेकी छिन् । उनले जहाँ–जहाँ नेतृत्व सम्हालिन् त्यहाँ–त्यहाँ पृथक् छाप छोडेकी छिन् । -- पुरै पढ्नुहोस् --

टोरन्याडो पोटाटो

परिकार
नारी संवाददाता , असार ३२, २०७५
डबल चपिङ बोर्डले एक साइडबाट सीधा काट्ने र अर्काे भागबाट साइड–साइडबाट स्प्रिङ हुने गरी काटेर डिपफ्राइ गर्ने । खैरो भएपछि सर्भ प्लेटमा राखेर चाट मसला छर्किदिने । -- पुरै पढ्नुहोस् --

ओनियन रिङ्स

परिकार
नारी संवाददाता , असार ३१, २०७५
प्याजलाई गोलो आकारमा काटेर पिस–पिस गर्ने । बेसनको घोलमा सबै सामग्री हालेर मिक्स गर्ने । ओनियन रिङलाई बेसनको घोलमा डुबाएर डिपफ्राइ गर्ने । डिपफ्राइ भएपछि प्लेटमा निकालेर चीजबलको धूलो माथिबाट छर्किदिने । -- पुरै पढ्नुहोस् --

वास्तुको महत्व घर निर्माणमा

स्मार्ट होममेकर
सुष्मा खत्री रञ्जित, असार ३१, २०७५
बाथरुम सधै पूर्व दिशामा बनाउनुपर्छ । हिजोआज ट्वाइलेट तथा बाथरुम पूर्व–उत्तरमा बनाइएको पाइन्छ जुन वास्तुअनुकूल मानिँदैन । बाथरुम र ट्वाइलेट उचित स्थानमा भए शान्ति र ऊर्जा प्रवाहअनुकूल हुनुका साथै रोग–व्याधीको खतरा पनि हुँदैन । -- पुरै पढ्नुहोस् --

रेग्मीको नवौँ चित्रकल प्रदर्शनी

कला
नारी संवाददाता , असार ३१, २०७५
सन २०१३ मा “बुद्धका अनुहारहरु’ शिर्षकको सातौँ एकल चित्रकला प्रदर्शनीबाट ख्याती कमाएकी सन्ध्या रेग्मीले नेपाल र बिदेशमा गरी नौ पटक सम्म आफ्नो पेन्टिङहरु प्रदर्शनी गरिसकेकी छिन् । -- पुरै पढ्नुहोस् --

स्वस्थ हाँसो र मुस्कानको महत्त्व

स्वास्थ्य
डा. प्रकाश बुढाथोकी, असार २९, २०७५
जसरी सितार/गितारको तार एउटा औंलाले मात्र चलाउँदा वरपरको वातावरण झंक्रित हुन्छ त्यसैगरी जोडले हा...हा..हा.. गरेर हाँस्दा टाउकोदेखि पैतालासम्मका अङ्ग र कोषिका फुर्तिला हुन्छन् । हाँस्दा छाला, मांसपेशी, नसा, रक्तनली आदिमा प्रशस्त रक्तसञ्चार हुन्छ । अक्सिजन पूर्ति हुनुका साथै शरीरमा फुर्ती बढ्छ । -- पुरै पढ्नुहोस् --

गार्लिक पोटाटो बाइट्स

परिकार
नारी संवाददाता , असार २९, २०७५
उसिनेको आलु ४ वटा, ९–१० वटा लसुनलाई थिचेर चप गर्ने, चिल्ली फ्लेक्स (पिरो नहुने) २ चम्चा, कालो मरिच थोरै, नुन स्वादअनुसार, अण्डा १ वटा, मैदा २ चम्चा, ब्रेडकर्न २ चम्चा । -- पुरै पढ्नुहोस् --

खानासँग जोडिएका मनोसामाजिक पक्षहरू

जीवन शैली
यमुना घले, असार २९, २०७५
खाना शक्ति सम्बन्ध परिभाषित गर्ने माध्यम पनि हो । उदाहरणका लागि घरमा पाहुना बोलाउँदा विशेष गरी कुटुम्ब तथा शक्तिमा आसीन व्यक्तिहरूलाई आफ्नो घरमा खाना खान बोलाएर सम्बन्ध बलियो बनाउने प्रवृत्ति पनि उत्तिकै पाइन्छ । साथीभाइहरू भेला भएर खाना खानु अनि त्यही बहानामा सम्बन्ध दिगो बनाउनु एउटा राम्रो प्रक्रिया पनि हो तसर्थ खाना एउटा यस्तो माध्यम हो, जसले शक्ति सम्बन्धलाई परिभाषित गर्न, मजबुत बनाउन तथा टिकाइराख्न कुनै न कुनै तरिकाले मद्दत गर्छ । -- पुरै पढ्नुहोस् --