पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

गुड लक विसले मिलाएको जोडी

दम्पती
उपासना घिमिरे, असार ७, २०७५
डा. अनिल नेपाल आएका बेला उनीहरू भेटघाट गर्थे । त्यतिबेला घुम्न कतै टाढा जाँदा कसैले देख्ने हो कि भन्ने चिन्ता डा. अनिललाई हुन्थ्यो, त्यसैले उनीहरू नजिकैको रेस्टुराँमा पुग्थे । विवाह गर्ने समयमा मनीषाले शिक्षण अस्पतालको जागिर छोडिन् । अहिले मनीषा आफ्नी दुई वर्षीया छोरीको स्याहार गरेर दिन बिताउ“छिन् भने परिआएका बेला मोडर्न हर्ट क्लिनिकलाई समय दिन्छिन् । -- पुरै पढ्नुहोस् --

ब्युटीफिक स्लिमिङ एण्ड स्पा

आउटलेट
नारी संवाददाता , असार ७, २०७५
वालुवाटार सिमाना मार्गमा ब्युटिफिक स्लिमिङ एण्ड स्पाको उद्घाटन कोरियोग्राफर, मोडल तथा कलाकार प्रशान्त ताम्राकारले एक समारोह विच गरेका छन् । ब्युटी सम्बन्धि सबै सेवाको साथमा स्लिमिङ, मसाज थेरापी, सोना, स्टिम यहाँ उपलब्ध छ । -- पुरै पढ्नुहोस् --

चकलेटचिप आइसक्रिम

परिकार
नारी संवाददाता , असार ७, २०७५
पिनट बटर र बनाना आइसक्रिम डेरी फ्री डेजर्ट हो । यसलार्ई कुनै पनि समय बनाएर डेजर्टका रूपमा खान सकिन्छ, जसलार्ई क्यालोरीको चिन्ता छ उनीहरुका लागि पनि यो डेजर्ट परफेक्ट हुन्छ । यो आइसक्रिममा अरू आइसक्रिमको तुलनामा आधा मात्र क्यालरी हुन्छ । यो आइसक्रिम बनाउन ३ वटा सामग्री मात्र चाहिन्छ । -- पुरै पढ्नुहोस् --

मनमौजी दीपाश्री निरौला

परिकार
नारी संवाददाता , असार ६, २०७५
विद्या बालन, तथा हेमा मालिनीबाट प्रभावित दीपा त्यस्तै ड्यासिङ पर्सनालिटीमा देखिन चाहन्थिन् । त्यसैले पनि उनी खानामा मनमौजी भएकी हुँ । शाकाहारी भएर होला दीपालाई पनिर, मसरुम तथा गुन्द्रुकका सबैजसो परिकार मीठा लाग्छन् । गुन्द्रुकको परिकार पाकेको दिन उनी अरू बेलाभन्दा बढी नै खान्छिन् । -- पुरै पढ्नुहोस् --

पुष्प मेला

फूल बारी
नारी संवाददाता , असार ६, २०७५
स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ कृषि विकास मन्त्रालय एवं पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा उक्त पुष्प मेला आयोजना गरेको हो । -- पुरै पढ्नुहोस् --

मिस नेपाल यूएसकी प्रशिक्षक

मनोरन्जन
नारी संवाददाता , असार ६, २०७५
सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक भैसकेकी मलिना एसियन पेन्ट्सकी ब्रान्ड इन्डोरसर, डिस होमकी ब्रान्ड सद्भाव दूत, मिस भुटान यूएसएकी आधिकारिक कोरियोग्राफर, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफर तथा विश्व वन्यजन्तु कोष नेपालकी पूर्व युवा संरक्षण रहिसकेकी छिन् । -- पुरै पढ्नुहोस् --

कम्मरका लागि व्यायाम

टिप्स
नारी संवाददाता , असार ५, २०७५
सीधा उभिएर दुवै हातले कम्मरमा समाएर पछाडि झुक्ने प्रयास गर्ने । यो व्यायाम पनि दिनको दस पटक गर्नुपर्छ । यसबाट कम्मर, काँध तथा घाँटीको पीडामा पनि आराम मिल्छ । -- पुरै पढ्नुहोस् --

आइसक्रिममय मौसम

परिकार
नारी संवाददाता , असार ५, २०७५
क्रिम सफ्ट नभएसम्म मज्जाले फिट्ने । यसमा पिसेको चिनी, पाउडर दूध तथा बटर स्कच एसेंस हालेर फिट्ने, आधा क्यारेमल र बटर मिक्सरमा राखेर पुन: फिट्ने । यसलाई एयर टाइट भाँडामा खन्याई ४ देखि ६ घन्टा जति फ्रिजमा राख्ने । यसलाई सर्भ गर्दा बाँकी क्यारेमलले गार्नेस गर्ने । -- पुरै पढ्नुहोस् --