पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

शनिवार डिएसए स्टार नेपाल

बालबालिका
नारी संवाददाता , असार ३, २०७६
गायन, नृत्य तथा अभिनयमा प्रतिभा भएका बालबालिकाहरुलाई लक्षित गर्दै बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीकरणमा सुनौलो सपना नेपाल तथा परिवर्तन ईभेन्ट हाउसले एउटा विशेष प्रतियोगिता सञ्चालन गरिरहेको छ । -- पुरै पढ्नुहोस् --

मिनुले लगाइन् मिसेस नेपाल ग्ल्यामको ताज 

समाचार
नारी संवाददाता , असार ३, २०७६
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । मोस्टफ्रेड्ली उपाधि समेत हात परेकी मिनुले ताज सहित बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरेकी छन् । -- पुरै पढ्नुहोस् --

एसईइ टप मोडल आइकनको अवार्ड एलिजालाई 

बालबालिका
नारी संवाददाता , असार २, २०७६
ग्यालेक्सी मल्टिमिडिया एण्ड इभेन्ट्सको ब्यानरमा संचालन भएको एसईइ टप मोडल आइकन २०१९ को शीर्ष उपाधि विजेता बन्न सफल भएकी छिन् एलिजा गुरुङ ।  -- पुरै पढ्नुहोस् --

सेभ योर लाइफ

टिप्स
शान्ता अस्थानी, डाइटिसियन, असार २, २०७६
    सबै किसिमका दाल तथा गेडागुडी अर्थात् प्रोटिनयुक्त खाना खानुपर्छ ।     हरिया सागपात तथा सबै किसिमका तरकारी पनि शरीरका लागि लाभदायक हुन्छन् ।  -- पुरै पढ्नुहोस् --

छानिए मि. एण्ड मिस एसईइ आइकन 

समाचार
नारी संवाददाता , असार २, २०७६
जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मि. एण्ड मिस एसईइ आइकन २०१९ को उपाधिमा विनम्र रत्न तुलाधार र प्रशंसा धितालले बाजी मार्न सफल भएका छन् ।  -- पुरै पढ्नुहोस् --

खेलाडी नम्रता

मनोरन्जन
नारी संवाददाता , असार २, २०७६
अभिनेत्री नम्रता श्रेष्ठले हालसम्म अभिनय गरेका चलचित्रमा फरक–फरक भूमिका निर्वाह गरिरहेकी छिन् । उनले अभिनय गरेका प्रायः सबै चरित्रलाई दर्शकले मन पराएका छन् । यतिबेला उनी खेलाडीका रूपमा दर्शकमाझ आउने तयारी गर्दैछिन् । -- पुरै पढ्नुहोस् --

मिस नेवाः ११३९ को उपाधि नीतु डंगोललाई

मनोरन्जन
नारी संवाददाता , असार १, २०७६
१४ औं संस्करणको ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नीतु डंगोलले जितेकी छिन् । प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैयाँसहित विभिन्न उपहारहरु प्राप्त गरिन् । नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले विजेताको मुकुट पहिराइदिएकी थिइन् । -- पुरै पढ्नुहोस् --

रोग होइन रजोनिवृत्ति

स्वास्थ्य
डा. अरुणा उप्रेती, असार १, २०७६
रजोनिवृत्ति रोग होइन, उमेर बढ्दै जाँदा हुने साधारण प्रक्रिया हो । कसैकसैलाई मात्र समस्या पर्दा परामर्श र कहिलेकाहीँ मात्र औषधि चाहिन्छ । यद्यपि अहिले महिलाको शारीरिक ‘औषधीकरण’ गरिएकाले रजोनिवृत्तिलाई रोग मानेर औषधि दिइन्छ । -- पुरै पढ्नुहोस् --