पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा प्रियंका  

मनोरन्जन
नारी संवाददाता , जेष्ठ ८, २०७६
नायिका प्रियंका कार्की फ्रान्सको पेरिसमा जारी ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा प्रस्तुत हुादैछिन् । प्रिय्रंकाले नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व कान्समा प्रतिनिधित्व गरिरहादा उक्त रेड कार्पेटमा उनले डिजाइनर सिवाङ्गीको पहिरन लगाउने छिन् ।  -- पुरै पढ्नुहोस् --

लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल सम्पन्न

बालबालिका
नारी संवाददाता , जेष्ठ ८, २०७६
जमलस्थित राष्ट्रिय नाचघरमा  रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित नवौं प्रिन्स एण्ड प्रिन्सेस् नेपाल सम्पन्न भएको छ ।  ५७ जना प्रतिस्पर्धीहरु रहेको सो प्रतियोगितामा लिटिल प्रिन्सेस् तर्फको उपाधी आद्या कार्कीले जितेकी छिन् । -- पुरै पढ्नुहोस् --

फेशन शो मा नेपाली उत्पादन

फेसन
लक्ष्मी भण्डारी थापा, जेष्ठ ८, २०७६
फेशन शो मा विशुद्ध नेपाली उत्पादनको प्रस्तुतीकरण अब्बल रह्यो । ढाका, अल्लो, बांस, गांजा, अंगुरा, खादी लगायतका कच्चा पदार्थद्धारा उत्पादित पहिरनका अलावा रिसाइकलद्धारा तयार पारिएका चित्ताकर्षक परिधान शो का आकर्षण रहे । -- पुरै पढ्नुहोस् --

गुन्यू–चोलो तथा  फरिया जोगाउने अभियान

फेसन
युवराज गौतम, जेष्ठ ७, २०७६
नेपालमा मात्र होइन विदेशमा पनि दौरा–सुरुवाल, टोपी र गुन्यू–चोलोले विशेष पहिचान बनाएका छन् । नेपालीहरूको पहिचान झल्काउने यी पोसाक सदियौंदेखि स्थापित छन् र आकर्षकसमेत मानिन्छन् । -- पुरै पढ्नुहोस् --

उपचारले बाथ रोग नियन्त्रण गर्न सकिन्छ  

अन्तर्वार्ता
उपासना घिमिरे, जेष्ठ ७, २०७६
यही कारणले बाथ रोग लाग्छ भन्ने छैन । अध्ययनअनुसार जेनेटिकल्ली सस्सेप्टिबल इन्डुभिजुअललाई कुनै पनि किसिमको इन्फेक्सन वा वातावरणीय तत्वले ट्रिजर हुनसक्छ । मानिसको शरीरमा कुनै खास किसिमको जिन हुँदा पनि कुनै–कुनै बाथ हुन सक्छ ।  -- पुरै पढ्नुहोस् --

साइन्स पढेकी समाचारवाचिका 

कभर गर्ल
नारी संवाददाता , जेष्ठ ७, २०७६
सपना देख्नुपर्छ अनि मात्र त्यसलाई पूरा गर्ने दिशामा हामी अघि बढ्छौं भन्ने सोच राख्ने समाचारवाचिका हुन्–श्री पाण्डे । ३ वर्षदेखि टेलिभिजनमा समाचार भन्दै आएकी श्रीको प्रस्तुति, कन्फिडेन्ट तथा सुन्दरताका कारण उनका प्रशंसकको संख्या बढ्दो छ । -- पुरै पढ्नुहोस् --

नेपालमा डाउन सिन्ड्रोम दिवस

स्वास्थ्य
नारी संवाददाता , जेष्ठ ६, २०७६
नेपालमा वार्षिक १ हजार ५ सय ३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म हुने गरेको छ । विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल डाउन सिन्ड्रोम संघकी अध्यक्ष डा. ललिता जोशीले उक्त कुरा बताएकी हुन् ।  -- पुरै पढ्नुहोस् --

प्रहरी अस्पतालमा शिशु स्याहार केन्द्र 

आउटलेट
नारी संवाददाता , जेष्ठ ६, २०७६
गत महिना नेपाल प्रहरी अस्पतालको ३५ औं वार्षिकोत्सव सम्पन्न भयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिशु स्याहार केन्द्र तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको भिआइपी कक्षको उद्घाटन गरे । -- पुरै पढ्नुहोस् --