सेफ प्रदीपबहादुर घलेका लेखहरु

हमोस विथ पित्ता ब्रेड

काबुली चनामा बेकिङ सोडा र नुन हालेर सफ्ट हुने गरी उसिन्ने । नरम भएपछि निकालेर चिसो हुन दिने । ब्लेन्डरमा चना, कागतीको रस, ओलिभ ओयल तथा आइस क्युब राखेर ब्लेन्ड गर्ने । बाहिर निकाली कागतीको रस, थाइना सस तथा नुन हालेर मिक्स गर्ने ।

सेफ प्रदीपबहादुर घले, भाद्र २८, २०७५

-- पुरा पढ्नुहोस् --