सेफ चिन्तामणि जोशीका लेखहरु

मादा (चामलको रोटी)

तावा तताएर थोरै तेल वा घिउ हाली उक्त मिक्सर खन्याउने । पातलो गरी १ लेयर राख्ने र गोल्डेन ब्राउन भएपछि घिउ हालेर पुन: अर्काे लेयर राख्ने । त्यसलाई पल्टाउने अनि फेरि घिउ हाल्ने । यसको ४ वटा सम्म लेयर बनाउन सकिन्छ । यो मादा गोलभेंडाको अचारसँग खान सकिन्छ ।

सेफ चिन्तामणि जोशी, भाद्र ३१, २०७५

-- पुरा पढ्नुहोस् --