सुषमा सिंहका लेखहरु

समर फेसन

यसपटकको समरमा जम्स सुटले गत वर्षजस्तै बजार लिइरहेको छ । कटन तथा लाइक्राका जम्स सुट हेर्दा कुल र लगाउँदा सहज हुन्छन् । सादा तथा प्रिन्टेट जम्स सुट युवापुस्तामाझ प्रिय पहिरनका रूपमा स्थापित छ । क्याजुअल वेयरमा जम्स सुट धेरैको रोजाइको पहिरन भएको छ ।

सुषमा सिंह, जेष्ठ २१, २०७६

-- पुरा पढ्नुहोस् --