सुनी जोशीका लेखहरु

भान्साका सामग्रीको केयर

फ्रिज सफा गर्नु पहिले विद्युत्सँगको सम्पर्क विच्छेद गर्नुपर्छ । फ्रिजको सफाइका लागि बेकिङ सोडा तथा पानीको मिश्रण प्रयोग गर्न सकिन्छ । फ्रिजको माथिदेखि तलसम्मको भाग साबुन पानीले सफा गर्नुपर्छ । त्यसपछि आधा घन्टाका लागि फ्रिज खुल्ला छोड्ने । कपासमा भेनिला एसेन्स लगाई फ्रिजमा राखेर आधा घन्टा बन्द गर्ने । यसले फ्रिजबाट आउने गन्धबाट मुक्ति दिन्छ ।

सुनी जोशी, आश्विन २३, २०७५

-- पुरा पढ्नुहोस् --

इन्डक्सन हिटरको प्रयोग र सावधानी

यसरी मिडियम फ्रिक्वेन्सी प्रयोग गरी बनाइएको खानाको मोलिक्युुलर स्टक्चरमा केही परिवर्तन हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । आधुनिक चुल्हो भए पनि यसबाट उत्पादन हुने चुम्बकीय तरङ्गको प्रतिकूल असर हाम्रो स्वास्थ्यमा बढी नै हुन्छ तसर्थ यसको प्रयोगमा सावधानी र सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ ।

सुनी जोशी, पुस २, २०७२

-- पुरा पढ्नुहोस् --