सुदिना खड्गीका लेखहरु

ब्रसले मेकअप सहज

पाउडरलाई हात वा स्पञ्जले लगाउनुहुँदैन । पाउडर लगाउन छुट्टै पाउडर ब्रस प्रयोग गर्नुपर्छ । पाउडर लगाउन मोटो र बाक्लो ब्रसको आवश्यकता हुन्छ जसले पूरै अनुहारमा एकैपटक पाउडर लगाउन सकिन्छ । यसका लागि पहिले पाउडरलाई अनुहारमा लगाउने र ब्रसले राम्रोसँग मिक्स गरेर फैलाउँदै जाने ।

सुदिना खड्गी, मंसिर ५, २०७५

-- पुरा पढ्नुहोस् --

गर्मीमा सुन्दर रहने राज

फेशियल, क्लिनजिंग, मेनिक्येर, पेडिकेयरलाई आफ्नो रुटिनमा समावेश गर्ने । फेसियल गर्दा नेचुरल तथा हर्बल फेशियल गर्ने । गर्मी मौसममा हप्ताको दुइृ पटक फलफूलको गुदिलाई १५ मिनेट लगाउने र सफा पानीले धुने । यसो गर्नाले अनुहारमा चमक आउनुको साथ साथै सुख्खा हुन दिंदैन । साथै शितलताको अनुभव गराउँछ । यदि स्किन सन बर्न भएमा हप्ताको एकपटक चन्दन पाउडर र काँचो दुध मिक्स गरी १५ मिनेत प्याक बनाएर लगाउने ।

सुदिना खड्गी, असार ३०, २०७३

-- पुरा पढ्नुहोस् --