सुजाता शाक्य वज्राचार्यका लेखहरु

सबैको पहुँच पुग्ने भवन

पहुँचयुक्त भवनका लागि कुनै विशेष नौलो ढाँचा वा डिजाइन आवश्यक हुँदैन । यद्यपि डिजाइन इलिमेन्ट्स भने हुनु जरुरी छ । पहुँचयुक्त भवन त्यस्तो भवन हो जसमा कुनै पनि व्यक्ति, अझ स्पष्ट रूपमा भन्ने हो भने विभिन्न किसिमका अपाङ्ग व्यक्ति पनि कुनै दोस्रो व्यक्तिको सहायताबिना सजिलै आवतजावत गर्न सक्छन् । यस्तो भवनलाई ‘युनिभर्सल एस्सीसीबल भवन’ वा ‘अपाङ्गमैत्री’ भवनसमेत भनिन्छ । 

सुजाता शाक्य वज्राचार्य, फाल्गुन २९, २०७५

-- पुरा पढ्नुहोस् --