सिर्जना प्रधान पोख्रेलका लेखहरु

केशको हेरचाह

घाममा हिड्दा बस्दा केशलाई सलले छोप्नुपर्छ भने स्याम्पु प्रयोग गर्दा अलि बढी कन्डिसनर भएको तथा हल्का स्याम्पु प्रयोग गर्नुपर्छ । केशलाई स्वस्थ राख्न हप्तामा ३ पटकजति हर्बल तेलले हलुका मसाज गरी चिसो पानीले नुहाउनुपर्छ ।

सिर्जना प्रधान पोख्रेल, फाल्गुन २२, २०७४

-- पुरा पढ्नुहोस् --