सिर्जना दुवाल श्रेष्ठका लेखहरु

चारवटै टाइटल मिस नेपाल नै हो

दाङकी नीति शाह सानैदेखि मिस नेपालप्रति आकर्षित थिइन् । त्यसैले उनले पनि मिस नेपाल हुने सोचका साथ प्रतियोगितामा भाग लिएकी हुन् । मिस नेपाल इन्टरनेशनलमा चित्त बुझाउनु परे पनि नीतिलाई कुनै दु:ख लागेको छैन किनभने उनलाई मिस नेपालका चारवटै उपाधि मिस नेपाल नै हो भन्ने लाग्छ । नीति केही वर्षदेखि मोडलिङमा सक्रिय छिन् ।

सिर्जना दुवाल श्रेष्ठ, असार ५, २०७४

-- पुरा पढ्नुहोस् --

प्रमोद खरेल

युवापुस्ता माझ लोकप्रीय प्रमोद खरेल अहिले व्यस्त गायक मध्य एक पर्छन् । मेरो दिल छ पोखरामा गीत पछि धेरैले रुचइएका गायक प्रमोद खरेल संग केही कुराकानी ।

सिर्जना दुवाल श्रेष्ठ, असार २, २०७४

-- पुरा पढ्नुहोस् --

जसले जुन टाइटल जित्नुपर्ने त्यही नै जितेका छन्

काठमाडौंकी रोजिना श्रेष्ठ आफ्नो आत्मविश्वास, लगनशीलता, परिश्रम तथा मेहनतका कारण मिस नेपाल अर्थको उपाधि हात पार्न सफल भएको बताउँछिन् । सानैदेखि विभिन्न किसिमका इभेन्टमा सहभागी हुन रुचाउने रोजिनाले मिस एपेक्स–२०१४ को उपाधि जितेकी थिइन् । उनले आफूलाई मोडल हन्टमा समेत प्रस्तुत गरिसकेकी छिन् ।

सिर्जना दुवाल श्रेष्ठ, असार २, २०७४

-- पुरा पढ्नुहोस् --

चुनौतीबाट कहिल्यै आत्तिन्न

सबैसँग आ–आफ्ना खुबी थिए । मैले अठारै जनाबाट केही न केही कुरा सिकें । म ती सबैलाई एकसाथ राखेर प्रस्तुत भएँ जसबाट जित सम्भव भयो । यस अर्थमा मेरो जित सबैको कलेक्टिभ जित हो ।

सिर्जना दुवाल श्रेष्ठ, असार १, २०७४

-- पुरा पढ्नुहोस् --

किंगफिसर सुपरमोडल आस्था

आस्था अन्तर्राष्ट्रिय फेसन मोडलिङमा स्थान बनाउन सफल सीमित नेपाली मोडलमध्ये एक हुन् । अहिले उनी भारतीय मोडलिङ एजेन्सीमार्फत भारतीय विज्ञापन तथा फेसन शोहरूमा व्यस्त छिन् ।

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ १७, २०७४

-- पुरा पढ्नुहोस् --

जीवनको आधार मामु

घरमा पिल्लरको आवश्यकता भएजस्तै सबैको जीवनमा आमाको महत्व हुन्छ । त्यस्तै मेरो जीवनमा पनि मामु घरको जग, पिल्लर, डन्डी, सिमेन्ट सबै हुनुहुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख २६, २०७४

-- पुरा पढ्नुहोस् --