पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

ढिलो महिनावारी र यसका असर

स्वास्थ्य
डा.बालकृष्ण शाह, आश्विन ७, २०७५
समान्यत: महिनावारी २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत जान सक्छ अर्थात ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ भने कसै–कसैमा रगत जमेर वा कालो भएर आउन सक्छ । -- पुरै पढ्नुहोस् --

नीलम कार्की ‘निहारिका’लाई आठ प्रश्न

अन्तर्वार्ता
नरेन्द्र रौले, आश्विन ७, २०७५
जसरी लेखकको लेखनको उद्देश्यबाट निर्देशित हुन्छ, त्यस्तै पाठकको पनि आफ्नै उद्देश्य हुन्छ । आफ्नो इच्छानुसार पुस्तक छनोट गर्ने हो । म आफ्नै उदाहरण प्रस्तुत गर्छु, योगमाया लेखनको अन्त्यतिर मलाई यति तनाव भयो कि मैले रमाइलो प्रेम कथा खोजेर पढें । मैले हिन्दी चलचित्र मैने प्यार किया २०४६ सालमा हेरेकी थिएँ, फेरि दोहोर्‍याएर हेरें । -- पुरै पढ्नुहोस् --

महिला प्रधान चलचित्र निर्जलाको दसैं गीत

समाचार
नारी संवाददाता , आश्विन ५, २०७५
महिलाका विभिन्न कथाहरुलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘निर्जला’को दसैं गीत सार्वजनिक भएको छ । असोज १९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ‘यसपालीको दसैंमा’बोलको गीत सार्वजनिक भएको हो । -- पुरै पढ्नुहोस् --

ढिकिच्याउ खेल्दै आईन खुश्बु

मनोरन्जन
नारी संवाददाता , आश्विन ५, २०७५
अभिनेत्री खुश्बु खड्का ‘ढिकिच्याउ’खेल्दै दर्शक माझ प्रस्तुत भएकी छिन् । खुश्बु गायिका सहिमा श्रेष्ठको नयाँ गीतको म्यूजिक भिडियोमा यसरी प्रस्तुत भएकी हुन् । खुश्बुसँग ठिटोज एण्ड टिम र सुनिल क्षेत्री प्रस्तुत भएका छन् । -- पुरै पढ्नुहोस् --

एगलेस चको मोक्का

परिकार
विजया सापकोटा रेग्मी, आश्विन ४, २०७५
फ्रेस क्रिम, चकलेट तथा कफीको घोल तयार गर्ने । सेपअनुसार बेसमा राखेर तयार घोललाई स्पञ्जको साइजअनुसार राख्ने । यसैगरी तीनवटै लेयर स्पञ्ज तथा क्रिम मिलाउँदै राख्ने । तीनवटै स्लाइस जोडेपछि १८ डिग्री तापक्रम राखी डिफ्रिजमा १ घन्टा जमाउने । बाहिर निकालेपछि पगालेको चकलेट ३ खण्ड तथा फ्रेस क्रिम १ खण्डको घोल माथिबाट खन्याउने ताकि चकलेटले केक भरियोस् । -- पुरै पढ्नुहोस् --

स्पा

स्वास्थ्य
सुरेश पुरी, आश्विन ४, २०७५
स्पाअन्तर्गत स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराइन्छ । विभिन्न किसिमका मसाज, शिरोधारा, स्टिम, साउना, ज्याकुजी, मेनिक्योर, पेडिक्योर, विविध प्रकारका थेरापी, अकुपञ्चर, अकुप्रेसर आदि थुप्रै कुरा यसअन्तर्गत आउँछन् । -- पुरै पढ्नुहोस् --

विवाहित महिलाको सौन्दर्य प्रतियोगीता

समाचार
नारी संवाददाता , आश्विन ४, २०७५
ट्यालेन्ट सोमा प्रतियोगीहरुले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकलालगायतका कला प्रदर्शनी गरी निर्णायक मण्डल, दर्शक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनेत्री अरुणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए । -- पुरै पढ्नुहोस् --

गल्स डान्स च्याम्पियन कृति

मनोरन्जन
नारी संवाददाता , आश्विन ३, २०७५
पोखरामा आयोजित पाचौँ संस्करणको ‘एमडि गल्र्स डान्स च्याम्पियनसिप २०७५’को उपाधि पर्वतकी कृति गुरुङले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हल गै्रहापाटन पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा पुगेका ७ प्रतियोगीलाई पछि पार्दै उनले प्रतियोगीताको शिर्ष ताज आफ्नो पोल्टामा पारेकी हुन् । -- पुरै पढ्नुहोस् --