विमल खतिवडाका लेखहरु

चितवनका रिसोर्ट

यहाँका होटलमा प्राय: बन्ने परिकार भारतीय, कन्टिनेन्टल एवं चाइनिज नै हुन् । यहाँ चाइनिज तथा भारतीय पाहुना बढी आउँछन् जसलाई मध्यनजर गर्दै खानपिनको व्यवस्था गरिन्छ । नेपाली पाहुना विदेशीजस्तै खर्च गर्न हिचकिचाउँदैनन् । नेपालीले भने थकाली सेट बढी रुचाउँछन् । नेपाली खाना विदेशीहरूलाई समेत चखाइन्छ ।

विमल खतिवडा, कार्तिक २२, २०७४

-- पुरा पढ्नुहोस् --

चितवनमा फूलैफूल

अहिले व्यावसायिक फूलखेती गर्नेहरूको संख्या बढ्दो छ । फूलको माग बढेसँगै यसको खेती गर्नेहरूको संख्या पनि बढेको हो । धेरैले तिहारको मौका छोप्दै सयपत्री फूल लगाउँछन् तर चितवनमा भने सधै सबै ठाउँमा प्रयोग हुने फूलको खेती गरिएको छ ।

विमल खतिवडा, असार २८, २०७४

-- पुरा पढ्नुहोस् --

प्रिया मिस एरोमा चितवन

१२ जना प्रतिस्पर्धीलाई पछि पार्दै पूर्वि चितवनकी १९ बर्षिया प्रिया शर्मा ‘मिस एरोमा चितवन २०१७’ भएकी छन् । उनले उपाधीसंगै ५० हजार नगद हात पारिन ।

विमल खतिवडा, चैत्र १, २०७३

-- पुरा पढ्नुहोस् --