विजया सापकोटा रेग्मीका लेखहरु

एगलेस चको मोक्का

फ्रेस क्रिम, चकलेट तथा कफीको घोल तयार गर्ने । सेपअनुसार बेसमा राखेर तयार घोललाई स्पञ्जको साइजअनुसार राख्ने । यसैगरी तीनवटै लेयर स्पञ्ज तथा क्रिम मिलाउँदै राख्ने । तीनवटै स्लाइस जोडेपछि १८ डिग्री तापक्रम राखी डिफ्रिजमा १ घन्टा जमाउने । बाहिर निकालेपछि पगालेको चकलेट ३ खण्ड तथा फ्रेस क्रिम १ खण्डको घोल माथिबाट खन्याउने ताकि चकलेटले केक भरियोस् ।

विजया सापकोटा रेग्मी, आश्विन ४, २०७५

-- पुरा पढ्नुहोस् --