लक्ष्मी भण्डारी थापाका लेखहरु

दसैं किन सर्वाधिक महत्वको चाड ?

हिन्दू परम्पराअनुसार थुप्रै चाडपर्व मनाइन्छ । हरेक पर्वका आ–आफ्नै महत्व तथा विधिविधान छन् र तिनलाई मनाउने तरिका पनि फरक–फरक छ । जनैपूर्णिमा, तीज, तिहार, होली आदि चाडपर्व पनि कम धुमधामका साथ मनाइँदैन तर दसैंको कुरै फरक छ । पर्वहरूका बीच दसैंलाई नै किन सर्वाधिक महत्वपूर्ण चाड मानियो त ?

लक्ष्मी भण्डारी थापा, आश्विन ४, २०७४

-- पुरा पढ्नुहोस् --

अमूल्य हीरा

हीराको तुलना कमै चीजसँग मात्र हुन सक्छ । पत्थरको राजा हीरा अमूल्य रत्न हो । हीरालाई हीराले मात्र काट्न सक्छ भन्ने कुराले नै यसको कठोरता प्रमाणित गर्छ । हीरालाई अन्य धातु वा गहनासँग तुलना गर्न सकिँदैन । एक दशकअघिसम्म पनि नेपालका उच्च घरानियाँ तथा सम्भ्रान्तहरूसँग मात्र साक्षात्कार हुने हीरा अहिले मध्यमवर्गको पहुँचमा समेत पुग्न थालेको छ ।

लक्ष्मी भण्डारी थापा, भाद्र १६, २०७४

-- पुरा पढ्नुहोस् --

सिर्जना पोखरेल सिवाकोटी

मेरो जीवन : विभिन्न सम्झना, भोगाइ एवं परिश्रमको निरन्तर यात्रा, जुन आफैंमा सुख–दु:खको सम्मिश्रण हो ।

लक्ष्मी भण्डारी थापा, श्रावण २४, २०७४

-- पुरा पढ्नुहोस् --

मल्टिनेसनल महिला जसले संसार हाँक्छन्

संसारका हरेक कुनामा आफ्नो ब्रान्ड–बर्चस्व जमाउन सफल मल्टिनेसनल कम्पनी कसको नेतृत्व क्षमता एवं विचारबाट चल्छ होला ? धेरैमा यस्तो उत्सुकता हुनसक्छ । सिर्जनशील, कर्मठ, परिश्रमी र कार्यदक्षताजस्ता चीज विशेषत: पुरुषमा बढी हुन्छन् भन्ने पुरातन मान्यता विपरीत पछिल्लो समयमा महिला पनि यी कुरा र काममा अब्बल दरिँदैछन् ।

लक्ष्मी भण्डारी थापा, श्रावण १६, २०७४

-- पुरा पढ्नुहोस् --

महिला सशक्त हुन घरबाहिर निस्किनु पर्छ : राजभण्डारी

मुलुकभर १ करोड ७१ लाखभन्दा बढी सेवाग्राही तथा ४ हजार २ सयजना कर्मचारी रहेको नेपाल दूरसंचार संस्थानको सय वर्षे इतिहासमा पहिलो पटक नेतृत्वमा पुग्न सफल व्यक्तित्व हुन्–कामिनी राजभण्डारी ।

लक्ष्मी भण्डारी थापा, श्रावण ११, २०७४

-- पुरा पढ्नुहोस् --

के गर्छन् नेताका श्रीमती ?

राजनीति मुलुक निर्माणको मूल आधार हो । देशको उन्नति एवं प्रगतिको मेरुदण्ड राजनीतिको बागडोर हाँक्ने नेतृत्व सबल र सक्षम हुनुपर्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । राजनीतिमा लाग्नेहरूले व्यक्तिगत एवं पारिवारिक स्वार्थभन्दा माथि उठेर मुलुकका लागि आफ्नो समय, श्रम र सीप खर्चिनुपर्छ भन्ने मान्यता पनि छ ।

लक्ष्मी भण्डारी थापा, असार ३०, २०७४

-- पुरा पढ्नुहोस् --