लक्ष्मी भण्डारीका लेखहरु

लीलाको लगाव

युरोपियन मुलुकको संसदसम्म पुग्ने प्रथम नेपाली महिला लीला हाल बेल्जियम–यशिया फोरमको अध्यक्ष्य पद सम्हाल्नुका साथै युरोपियन कम्पनीका कार्यरत छिन् । संस्था मार्फत उनी यशियन संस्कृतिको जर्गेना तथा मानवको बांच्न पाउने अधिकार बारे वकालत गरिरहेकी उनले सन् २०११ मा गैरआवासिय नेपाली संघको कार्यभार सम्हाल्दा एक नेपाली एक युरोको अवधारणा ल्याएकी हुन् ।

लक्ष्मी भण्डारी, आश्विन १८, २०७३

-- पुरा पढ्नुहोस् --

निलको नयाँ आयाम

हेयर एण्ड ब्युटिमेकअप स्टुडियोको साथै भविष्यमा फेसन डिजाइनिङको कलेज पनि खोल्ने र नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइनिङ कोर्ष नेपालमै सिकाउन नीलडेभिडको योजना रहेको छ ।

लक्ष्मी भण्डारी, आश्विन ११, २०७३

-- पुरा पढ्नुहोस् --

एक युरोकी एक अभियन्ता

प्रधान भन्छिन्–हामीले बिशेषत नेपालका ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको स्वास्थ्य, शिक्षा तथा सीप बिकाशमा यो पैसा लगानी गरेका छौं ।

लक्ष्मी भण्डारी, आश्विन ५, २०७३

-- पुरा पढ्नुहोस् --

प्रबासका नेपाली नारी

नेपाल हुंदा एउटा साबुन किन्न पनि पसल पठाएनन अबिभावकले, अत्यन्तै निर्भर बनाएर राखे, यहां आएपछि अर्काकोमा काम गरें तर कहिल्यै कामदार हमसुस गर्न परेन् । यहां पेशागत सम्मान छ । मालिकले कामदारलाइ कहिल्यै हेपाहा ब्यवहार गर्दैनन् । यो कुरा हामी नेपालीले सिक्नै पर्छ । हामी नेपाली युवाहरु आत्मानिर्भर हुन र आफु अनुसारको सम्मान चाहान्छौं ।

लक्ष्मी भण्डारी, आश्विन ४, २०७३

-- पुरा पढ्नुहोस् --

मुक्त कम्लरीको समस्यामा सरकारको चासो

मुक्त कमैया सञ्जाल नामक सुदुर पश्चिममा रहेको कम्लरी–हलियाहरुको संस्थामार्फत आएका सदस्यहरुले आफ्ना समस्यालाइ सरकारले राम्ररी सम्बोधन नगरेको गुनासो ब्यक्त गरेका थिए । अनुगमन कार्यदल स्थानीयस्तरबाटै गठन गरिनुपर्ने, कम्लरी महिलाका बांसस्थान र स्वास्थ्य समस्या, जीवन गुजार्नका लागी बासको समेत ब्यवश्था नभएकाले आफुहरु नेपाली नागरिक सरहको ब्यवहारबाट बञ्चित लगायतका समस्या लिएर मन्त्री भेटमा आएका टोलीले सरकारले दिने भनेर निर्णय गरेको २ लाख रुपैंयाले एउटा घर बन्ने जग्गा समेत नआउने बताए ।

लक्ष्मी भण्डारी, भाद्र १५, २०७३

-- पुरा पढ्नुहोस् --

१३ बुदे घोषणापत्र जारी गर्दै एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न, एनआरएन आइसीसी वुमन फोरमको एक युरो अभियान

एनआरएन वुमन फोरमको एक युरो अभियानमा हरेक युरोपियन मुलुकमा रहेका महिलाहरुको चासो र सक्रिय सहभागिता जनाउने दढ इच्छा देखियो । एक ब्यक्ति एक यरो अभियानले नेपाली महिलाको शिक्षा, स्वास्थ्य, सीप बिकाश र स्वरोजगारका क्षेत्रमा सघाउने पुऱ्याउने एनआरएन आइसीसी डेपुटी वुमन कोअर्डिनेटर रजनी प्रधानले बताइन ।

लक्ष्मी भण्डारी, भाद्र १३, २०७३

-- पुरा पढ्नुहोस् --