लक्ष्मी खड्काका लेखहरु

सुविधाजनक फ्लोरिङ सुकुलदेखि तातामीसम्म

तातामी फ्लोरिङ जापानिज प्रविधिको फ्लोरिङ हो । तातामी परालबाट बनाइएको एक किसिमको म्याट हो । धान कुटिसकेपछि बाँकी हुने परालबाट तातामी बनाइन्छ । सुकेको पराललाई compressedगरेर हात अथवा मेसिनबाट बुनेर तातामीका म्याट निर्माण गरिन्छ ।

लक्ष्मी खड्का, आर्किटेक्टमंसिर २८, २०७५

-- पुरा पढ्नुहोस् --

भवनभित्र फूल सजावट फ्लावर एरेजमेन्ट तथा इकेबाना

घरअगाडि ढकमक्क फुलेको फूलले सबैको मन लोभ्याउँछ । अझ मौसमी फूलले चाडपर्वको संकेत गर्दै मानिसको जीवन पनि प्रतिबिम्बित गर्छन् । हुरी–बतास, घाम–पानी केही नभनी निरन्तर मुस्कुराइरहने यी हरिया बोट–बिरुवा तथा फूलको सुन्दरताले आनन्दित तुल्याउँछन् । त्यसैले जतिसुकै सानो ठाउँ भए पनि मानिसले फूल रोप्ने ठाउँ छुट्याउँछन् ।

लक्ष्मी खड्का, इन्टेरियर डिजाइनरभाद्र १, २०७५

-- पुरा पढ्नुहोस् --