रेवा दाहाल घिमिरेका लेखहरु

मनको बाघ

ए दिदी, तुरुन्त मलाई खाना ठीक पारिदिनुस् त,’ पल्लो घरकी कान्छी बुहारी अञ्जलीले जेठानी रमालाई आदेश दिँदै भनेको सुनियो ।

रेवा दाहाल घिमिरे, चैत्र ६, २०७३

-- पुरा पढ्नुहोस् --

मनको बाघ

हाम्रै बारीमा घाँस काटिरहेकी रमा देउरानीको उर्दी सुन्नासाथ खाना पाकिसकेकाले एकैछिन बारीमा पसेको, लुगा लगाएर तल झर्दासम्म खाना तयार भैसक्ने भन्दै काटेको घाँस बोकेर हस्याङ–फस्याङ गर्दै बारीबाट निस्किइन् ।

रेवा दाहाल घिमिरे, भाद्र २७, २०७३

-- पुरा पढ्नुहोस् --