रुश्का बैद्य श्रेष्ठका लेखहरु

तीजअघिको तयारी

प्रोटिनयुक्त खाना प्रशस्त मात्रामा खाने । त्यही खानाले शरीरलाई फुर्तिलो राख्छ र थकान कम गर्छ भने छाला तथा केशलाई स्वस्थ एवं सुन्दर बनाउँछ । त्यसैगरी भिटामिन ई, ओमेगा ६ तथा आइरनयुक्त खाना पनि खानुपर्छ । दिनहुँ बिहान खाली पेटमा भिजाएको बदाम ५–६ वटा तथा गाजरको जुस सेवन गर्ने ।

रुश्का बैद्य श्रेष्ठ, भाद्र २५, २०७५

-- पुरा पढ्नुहोस् --

तीजअघिको तयारी

केराटिन वा प्रोटिनयुक्त स्याम्पुले नुहाउँदा केश बलियो एवं स्वस्थ हुन्छ । हप्तामा एकपटक भए पनि हट आयल मसाज गर्ने । हेयर कलरिङ तथा हेयर कटिङ भने तीजभन्दा हप्ता–दस दिनअघि नै गर्नुपर्छ । यदि केश सुख्खा र ड्यामेज छ भने महिना दिनअघि नै हेयर स्पा गराउनुपर्छ । हेयर स्पा ४ हप्तासम्म लगातार गराउनुपर्छ जसले तीजको समयमा केशलाई आकर्षक बनाइसक्छ ।

रुश्का बैद्य श्रेष्ठ, भाद्र ६, २०७५

-- पुरा पढ्नुहोस् --