रुना मानन्धर फेसन डिजाइनरका लेखहरु

वेस्टर्न ड्रेस धेरैको रोजाइमा

गत वर्षजस्तै यसपटक पनि वान पिसको बजारमा यथावत् रहनेछ । यसपटक ए लाइनको तथा फ्लेयर भएका नि–लेन्थका वान पिस फेसनमा रहनेछन् । समरका कारण प्रिन्टेड वान पिस, एल्लो, ग्रिन, लाइट पिंक, चकलेट पिंक, बेबी पिंक फेसनमा रहनेछन् । यसपटक टिनएजरहरूका लागि टु पिस स्कर्ट तथा टप्स चल्नेछन् । यो उमेरकाले बढी फ्लेयर भएका टप्स तथा स्कर्ट बढी रुचाउनेछन् ।

रुना मानन्धर फेसन डिजाइनर, वैशाख २५, २०७५

-- पुरा पढ्नुहोस् --