रीता सापकोटाका लेखहरु

आइसक्रिम सन्डे

सर्भ गर्ने प्लेटमा आइसक्रिमलाई क्रमैसँग राख्ने । काजु, बदाम, पेस्ता तथा ओखरलाई मसिनो नहुने गरी पिसेर आइसक्रिममाथि छरिदिने । त्यस माथि अरेञ्ज सस, स्ट्राबेरी सस तथा चकलेट सस राख्ने ।

रीता सापकोटा, भाद्र ११, २०७५

-- पुरा पढ्नुहोस् --