रिना अवालेका लेखहरु

के हो  केराटिन ?

केराटिन केशलाई बलियो बनाउने तत्व हो जुन प्राकृतिक रूपमै हाम्रो केश तथा नङमा पाइन्छ । केराटिन मानव शरीरमा पाइने प्रोटिनको त्यो समूह हो जसले केश, छाला एवं नङ निर्माण गर्छ । मानव शरीरमा जुन ठोस संरचना हुन्छ त्यो केराटिन प्रोटिनका कारणले हो ।

रिना अवाले, चैत्र ७, २०७५

-- पुरा पढ्नुहोस् --