रामजी ज्ञवालीका लेखहरु

कुन अभिनेत्रीलाई कस्तो पहिरन मन पर्छ ?

पहिरनको मामिलामा नेपाली अभिनेत्रीहरु पनि निकै सजग बन्न थालेका छन् । जस्ता पायो त्यस्तै डे«समा ठाटिने परम्परा हटेको छ । आकर्षक विभिन्न पहिरनमा सार्वजनिक स्थानमा देखिने नेपालका चल्तीका ६ अभिनेत्रीहरुलाई कस्तो–कस्तो ड्रेस मन पर्छ ? रामजी ज्ञवालीको छोटो रिपोर्ट ।

रामजी ज्ञवाली, वैशाख ६, २०७६

-- पुरा पढ्नुहोस् --

झर्ने आसुँ अरुलाई देखाएर के फाईदा ?

भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल निकै संघर्षपछि यो स्थानसम्म आएकी हुन् । सानै उमेरदेखी राजनितीमा सक्रिय उनले आफु कहिल्यै पदका लागी राजनिती नगरेको बताउँछिन् । हाल यो मन्त्रालय सम्हालेको छोटो समयमै विभिन्न आकर्षक योजना ल्याएकी मन्त्री अर्यालले बिगतमा स्वास्थ्यमन्त्री हुँदा पनि केहि राम्रा कामको थालनी गरेकी थिइन् ।

रामजी ज्ञवाली, चैत्र १९, २०७५

-- पुरा पढ्नुहोस् --

हामी तीन बहिनी

सम्वन्धहरु प्राय काँचको महलमा सजाइएका फुल जस्ता हुन्छन् । कुनै पनि नरम वस्तुको टकराव सँगै टुक्रिन्छ । तर, कुनै सच्चा काँचका महलहरु यति पक्का हुन्छन् की हथौडाले हिर्काउँदा पनि टुट्दैन । साना कुराले जुट्ने सम्वन्ध, सानै कुराले टुट्छन् ।

रामजी ज्ञवाली, फाल्गुन १, २०७५

-- पुरा पढ्नुहोस् --

डिप्रेशन जितेकी निरु खड्का भन्छिन्, ‘लाइफ इज ब्युटिफुल’

सुरुमा त यो समस्या भएको हो भन्ने थाहै पाउन सकिन ।  पछि चिकित्सकसँग चेकअप गरेपछि थाहा भयो, म डिप्रेशनमा परेकी रहेछु । जव डिप्रेसनले मलाई दुस्ख दिन थाल्यो निकै कहाली लाग्दो जिन्दगी बिताउन वाध्य भए । हरेक पल असाध्यै गाह्रो भो, तर परिवारको हेरचाह र मायाँले निरन्तर चेकअप, औषधि सेवन गरेँ, मेडिटेशन गरेँ । र, विज्ञहरुसँग परामर्श गरेँ । अनि निको भएँ । अहिले त औषधि खान पनि छोडिसकेकी छु

रामजी ज्ञवाली, माघ २५, २०७५

-- पुरा पढ्नुहोस् --

अभिनेतृहरूको रोजाइ

संसारमा सबैको इच्छा, आकांक्षा, रुचि एवं चाहना एउटै हुँदैन । सबैका बेग्लाबेग्लै किसिमका चाहना हुन्छन् । नेपाली अभिनेतृहरूका रुचि एवं उनीहरूका रोजाइ पनि फरक–फरक छन् ।

रामजी ज्ञवाली, माघ ३, २०७५

-- पुरा पढ्नुहोस् --