राधिका अधिकारीका लेखहरु

संगीतको फरक धारमा

गायिका मीना निरौला अलि फरक धारको गायनबाट चर्चामा आइन् । लामो समय संगीत साधना गरेकी मीना ‘लैजाऊ घुमाउन मलाई ट्याक्सी चढाउँदै’ गीतबाट चर्चामा आएकी हुन् । अहिले मीना फरक धारको पाश्र्वगायनमा व्यस्त छिन् । उनको गलामा गम्भीर तथा लोकलयका गीत निकै सुहाउँछन् तर मीना सुगमभन्दा अलि फरक धारका गीत स्थापित छिन् ।

राधिका अधिकारी, फाल्गुन ४, २०७४

-- पुरा पढ्नुहोस् --

रंगमञ्चको एक्सन कटमा महिला

महिलाले गरेको कामलाई ‘एसेप्ट’ गर्न नसक्ने परिपाटी रंगमञ्चमा पनि हाबी रहेको रंगकर्मीहरु बताउँछन् । पुरुषले भन्दा राम्रो क्षमता प्रस्तुत गरेका महिलालाई ‘महिला भएकै कारण’ इन्करेज गर्ने तर, उनीहरुको क्षमतालाई ‘डोमिनेट’ गर्ने परम्पराका कारण पनि महिलाले रंगमञ्चको एक्सन कटमा उल्लेख्य उपस्थिती जनाउन नसकेको पुराना पुस्ताको भनाई छ ।

राधिका अधिकारी, माघ ८, २०७४

-- पुरा पढ्नुहोस् --

संगीतमा आमा–छोरीको तालमेल

भारतको आसममा जन्मिएर उतै हुर्किएकी भारती बस्याललाई कुनै दिन लाग्थ्यो छोरी जन्मी भने मारिदिन्छु । छोरी गर्भमै हुँदा उनले अल्ट्रासाउन्ड गराएर बच्चाको लिङ्ग पहिचान गराएकी थिइन् । त्यतिबेला आफ्नो कोखमा छोरी भएको जानकारी पाउँदा उनी खुब रोएकी थिइन्, तर भन्न जस्तो सजिलो भएन उनलाई ।

राधिका अधिकारी, पुस २७, २०७४

-- पुरा पढ्नुहोस् --

जसलाई विदेशले तान्यो फेरि छोडेन

नेपाली चलचित्रमा राम्रो स्थान बनाएर विदेश भासिने अभिनेतृहरूको सूची लामै छ । धेरै अभिनेतृहरूले अमेरिकाका विभिन्न सहरलाई आफ्नो कर्मथलो बनाएका छन् । कुनै समय ठूलै चर्चा कमाएका अभिनेतृहरू नेपाली चलचित्रमा अपेक्षाकृत प्रगति गर्न नसकेपछि विदेश भास्सिएका छन् ।

राधिका अधिकारी, पुस १८, २०७४

-- पुरा पढ्नुहोस् --

महिलाहरूका प्रिय गायक

गीत–संगीत धेरैको सुख–दु:खको साथी हो । भनिन्छ–गीत–संगीत एक प्रकारको औषधि नै हो । आधुनिक उपचार प्रणालीबाट सम्भव नभएका कतिपय रोग गीत–संगीतले निको पार्ने खबर पनि बेलाबेलामा सार्वजनिक भैरहेका हुन्छन् । गीत–संगीत मन नपराउने मानिस पनि बिरलै होलान् तर सबैलाई सबै प्रकारका गीत–संगीत तथा सबै गायक–गायिकाको स्वर उत्तिकै मन पर्छ भन्ने छैन ।

राधिका अधिकारी, मंसिर ११, २०७४

-- पुरा पढ्नुहोस् --

छैनन् कलाका नेपाली ग्राहक

कलामा गीत–संगीत तथा चलचित्रको जस्तै कलाको प्रचार–प्रसार हुन नसक्दा आर्टका बारेमा थोरैले मात्र चासो राख्ने सुदेशा बताउँछिन् । विभिन्न पर्यटकीय स्थलका ग्यालरीबाट केही थान चित्र विदेशी पर्यटकले किने पनि आर्टका विशुद्ध नेपाली ग्राहक भने लगभग नभएको दुखेसो छ ।

राधिका अधिकारी, मंसिर ६, २०७४

-- पुरा पढ्नुहोस् --