राजाराम पौडेलका लेखहरु

कास्की सुपरस्टार

पहिलो संस्करणको कास्की सुपर स्टार–२०७५ को नृत्यतर्फको उपाधि सीमा पुनले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हल गैरापाटन, पोखरामा सम्पन्न फाइनल प्रतियोगितामा सहभागी १९ जनामध्ये पुन उत्कृष्ट घोषित भएकी हुन् ।

राजाराम पौडेल, माघ ११, २०७५

-- पुरा पढ्नुहोस् --

स्काइ स्पोर्टसमा फेसन सो

उनीहरु स्पोर्टस थिम, इभिनिङ गाउन थिम र क्याजुयल थिमका पहिरनमा सजिएर फेसन सो मा प्रस्तुत भएका थिए । तीन वटै सिक्वेन्स मार्फत उनीहरु स्टेजमा उत्रदा उपस्थित दर्शकको राम्रो सर्पोट पाए । मिस नेपाल इन्टरनेशनल २०१७ निति शाह सो टपरको रुपमा देखिइन् ।

राजाराम पौडेल, पुस २, २०७५

-- पुरा पढ्नुहोस् --

घुमघामका लागि पोखरा आसपास

पोखरा पुग्ने पर्यटकको ध्यान कास्कीका सुन्दर गाउँहरूले समेत खिच्न थालेका छन् । कास्कीका गाउँ भौगोलिक रूपमा त्यति विकटसमेत नभएकाले पनि बर्खायामबाहेक अन्य समयमा पुग्न सहज छ ।

राजाराम पौडेल, पुस १, २०७५

-- पुरा पढ्नुहोस् --

युरोपमा मायाको प्रस्तुती

बेल्जियममा युरोप नेपाल कलाकार संघ र मगर समाज बेल्जियमले छुट्टाछुट्टै कार्यक्रममा मायालाई उभ्याए । बेल्जियमको चिसो मौसमलाई तताउन उनको गीतले सघाएको थियो । उनले मोना स्पेनले बार्सिलोनामा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा समेत गीत सुनाइन् ।

राजाराम पौडेल, मंसिर २३, २०७५

-- पुरा पढ्नुहोस् --

जुम्बा क्रेज @ पोखरा

पोखराका अधिकांश जुम्बा महिलाहरूको रुचिलाई ध्यानमा राखेर नै सञ्चालनमा ल्याइएको छ । जुम्बा पुग्नेहरूको चाप जाडोमा भन्दा गर्मी महिनामा बढी हुने फिटजोन स्टुडियोकी सञ्चालक गुरुङ बताउँछिन् ।

राजाराम पौडेल, मंसिर १७, २०७५

-- पुरा पढ्नुहोस् --

पोखरामा रचइताज फेसन बुटिक

पोखराको महेन्द्रपुलमा ‘रचइताज बुटिक’ सञ्चालनमा आएको छ । बुटिकको २०१७ की मिस नेपाल निकिता चन्दकले उद्घाटन गरिन् । बुटिकमा सारी, लेहङ्गा, कुर्था, क्याजुअल ड्रेस, पार्टी ड्रेस, ब्राइडल वेयर, पावर ड्रेसिङ लगायत अर्डर अनुसारका कपडामा बुटिक डिजाइन गरिनेछ ।

राजाराम पौडेल, कार्तिक २५, २०७५

-- पुरा पढ्नुहोस् --