रमेश घिमिरेका लेखहरु

बालबालिकाले दु:ख दिए हटाउने उपाय

बिगार हुने कार्य गरिरहेका बालबालिकालाई सोझै चर्को स्वरले तर्साएर वा पिटेर त्यो कामबाट अलग्याउन जति सहज हुन्छ, खुसी नै राखेर त्यो कामबाट अलग्याउन त्यति सहज हुँदैन । यद्यपि यो त्यति धेरै कठिन पनि छैन ।

रमेश घिमिरे, श्रावण २, २०७५

-- पुरा पढ्नुहोस् --