युवराज गौतमका लेखहरु

गुन्यू–चोलो तथा  फरिया जोगाउने अभियान

नेपालमा मात्र होइन विदेशमा पनि दौरा–सुरुवाल, टोपी र गुन्यू–चोलोले विशेष पहिचान बनाएका छन् । नेपालीहरूको पहिचान झल्काउने यी पोसाक सदियौंदेखि स्थापित छन् र आकर्षकसमेत मानिन्छन् ।

युवराज गौतम, जेष्ठ ७, २०७६

-- पुरा पढ्नुहोस् --

स्टेरिङमा साउदी महिला

साउदी अरब विश्वकै एकमात्र देश थियो, जहाँ अहिलेसम्म महिलालाई ड्राइभिङको अनुमति थिएन । पछिल्ला वर्षदेखि भने महिलालाई पनि चालक अनुमति पत्र दिनुपर्ने माग गर्न थालियो । त्यसका लागि केही नाराबाजी एवं प्रदर्शनसमेत भए । साउदी शासनले यो अभियानलाई दबाउने प्रयास गर्‍यो तर अन्त्यमा उसले पनि घुँडा टेक्नुपर्‍यो । 

युवराज गौतम, जेष्ठ ३, २०७६

-- पुरा पढ्नुहोस् --

हाइकिङको कुनै सिजन वा मौसम हुँदैन

खुलेको आकाश, हरियाली र सुनसान वन–जंगल । चराको चिरबिर आवाज, सिरसिर चलिरहने चिसो बतास । उकाली–ओराली, डाँडा–पाखा अनि गाउँले परिवेश । पसिनाले निथ्रुक्कै भिजेको शरीरमा घरिघरि चिसो हावाको शीतलताका कारण जता हिँडे पनि उस्तै मज्जा । यस्तो मज्जा हाइकिङमा मात्र लिन सकिन्छ । करिब एक दशकयतादेखि नेपालमा हाइकिङ संस्कृति मौलाउँदै गएको छ ।

युवराज गौतम, वैशाख ८, २०७६

-- पुरा पढ्नुहोस् --

# Me Too अभियानको रन्को

मिटु ह्यासट्याग राखी आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमा भाइरल गराउँदै दोषीलाई कठघरामा उभ्याउने यो अभियान ९० भन्दा बढी देशमा सशक्त रूपमा देखापरेको छ ।

युवराज गौतम, पुस ८, २०७५

-- पुरा पढ्नुहोस् --

इन्टेरियर डिजाइन फेसनसँगै आवश्यकता

इन्टेरियर डिजाइनरले सजाउँदा आकर्षक हुन थालेपछि सेवाग्राहीले आफू बस्ने कोठा मात्र होइन किचन, बाथरुम, घरको बरन्डादेखि लिएर बगैंचासम्म सजाउने क्रम बढेको छ, जसका कारण डिजाइनरहरूको व्यस्तता पनि बढेको छ । कर्पोरेट हाउस, हस्पिटल तथा रेस्टुराँहरू पनि डिजाइन गराउने ट्रेण्ड प्रारम्भ भएको छ । इन्टेरियर डिजाइनको काम आर्किटेक्चरले घरको डिजाइन पूरा गरेपछि मात्र सुरु हुन्छ ।

युवराज गौतम, माघ १९, २०७४

-- पुरा पढ्नुहोस् --

अन्तर्राष्ट्रिय मोडलिङमा अनिताको चर्चा

नेपाली मोडलहरुले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा विरलै मात्र सहभागिता जनाउँछन् । अनिता लिम्बु विदेशी मोडलहरुसाग ‘इन्टरनेशनल सो’हरुमा चर्चा कमाइरहेकी छिन् ।

युवराज गौतम, चैत्र २९, २०७३

-- पुरा पढ्नुहोस् --