यमुना घलेका लेखहरु

खानासँग जोडिएका मनोसामाजिक पक्षहरू

खाना शक्ति सम्बन्ध परिभाषित गर्ने माध्यम पनि हो । उदाहरणका लागि घरमा पाहुना बोलाउँदा विशेष गरी कुटुम्ब तथा शक्तिमा आसीन व्यक्तिहरूलाई आफ्नो घरमा खाना खान बोलाएर सम्बन्ध बलियो बनाउने प्रवृत्ति पनि उत्तिकै पाइन्छ । साथीभाइहरू भेला भएर खाना खानु अनि त्यही बहानामा सम्बन्ध दिगो बनाउनु एउटा राम्रो प्रक्रिया पनि हो तसर्थ खाना एउटा यस्तो माध्यम हो, जसले शक्ति सम्बन्धलाई परिभाषित गर्न, मजबुत बनाउन तथा टिकाइराख्न कुनै न कुनै तरिकाले मद्दत गर्छ ।

यमुना घले, असार २९, २०७५

-- पुरा पढ्नुहोस् --