महेश तिमल्सिना का लेखहरु

पछिल्लो पुस्ताका लोकदोहोरी गायिका

उनी घाँस–दाउरा गर्न जाँदा विभिन्न गीत गुनगुनाउँथिन् । उनको स्वरलाई सबैले मन पराउँथे । स्कुलका विभिन्न कार्यक्रममा उनी प्रथम वा द्वितीय हुन्थिन् । सम्झना भन्छिन्–ममा गायिका बन्ने धोको सानैदेखि थियो, विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउँथें ।

महेश तिमल्सिना , पुस ४, २०७५

-- पुरा पढ्नुहोस् --

तीजका स्टार

तीजलाई रंगीन बनाउन गायक–गायिका, मोडलदेखि कोरियोग्राफरसम्मको महत्वपूर्ण भूमिका रहन्छ । विगत २ वर्षयता मोडलिङमा व्यस्त रहेकी अञ्जली अधिकारीलाई धेरैले अहिलेकी तीज क्विन भन्न थालेका छन् । उनले यो वर्ष ७० वटाभन्दा बढी तीज गीतमा अभिनय गरेकी छिन् । गतवर्षदेखि तीज गीतमा अभिनय गर्न थालेकी अधिकारीले हालसम्म १ सय ४० वटा तीज गीतका भिडियोमा अभिनय गरिसकेकी छिन् ।

महेश तिमल्सिना , भाद्र ७, २०७५

-- पुरा पढ्नुहोस् --