मञ्जु बञ्जाराका लेखहरु

म्याचिङ पहिरनको फेसन

पार्टी ड्रेसका लागि समयअनुकूल पहिरन म्याचिङ गर्न सकिन्छ । श्रीमान्ले सुट लगाउँदा श्रीमतीले लेहेंगा, साडी अथवा गाउन लगाउनु उपयुक्त हुन्छ । म्याचिङ गर्दा श्रीमतीको पहिरनको कलरको कु्नै कलरसँग श्रीमान्को सर्ट, टाई वा कोट भए जोडी राम्रो देखिन्छ । ककटेल पार्टीमा जाँदा श्रीमान्ले थ्रि पिस सुट विथ बो टाई लगाउँदा श्रीमतीले गाउन लगाए परफेक्ट हुन्छ । गाउन र सुटको कलर कम्प्लिमेन्ट गर्ने खालको हुनुपर्छ ।

मञ्जु बञ्जारा, फेसन डिजाइनरचैत्र ५, २०७४

-- पुरा पढ्नुहोस् --

फेस्टिब लुक्ससँगै सजिलो पहिरन

व्रत बस्ने महिलाहरूले व्रतका दिन साडी नै लगाउनु उपयुक्त हुन्छ । ब्राइडल वा पार्टी वेयरजस्तो हेभी तथा धपक्क भएको साडी भने लगाउनु हुँदैन । तीजमा व्रतालु महिलाहरू दुलहीजस्तै सोर्‍ह शृंगार गरी सजिने हुँदा साडीमा हल्का ह्यान्ड वर्क भएका राता साडी नै आकर्षक देखिन्छन् । रातोमा विभिन्न कलर मिक्स गरी प्याच वर्क वा ह्यान्ड वर्क गरी साडी तयार पार्न सकिन्छ । साडीलाई सितारा, डफकाको काम, बोर्डर वर्क, लेस प्याच गरेर समेत डिजाइन गर्न सकिन्छ ।

मञ्जु बञ्जारा, भाद्र ४, २०७४

-- पुरा पढ्नुहोस् --

टिनएजर फेसन

फेसन घुमिरहने चक्र भएकाले अहिले टिनएजरहरूका लागि नब्बेको फेसन रिपिट भएको छ तर अलि फरक शैलीमा ।

मञ्जु बञ्जारा, वैशाख १७, २०७३

-- पुरा पढ्नुहोस् --