मञ्जु ढकालका लेखहरु

भोलुम र ब्यागी  फेसन ट्रेन्ड

जाडोपछि आउने वसन्त ऋतु र सँगै आउने नयाँ वर्षसँगै जो कोही आफ्नो पहिरनमा केही नयाँपन आवोस् भन्ने चाहन्छन् । फेसन बजारमा पनि मौसमसँगै पहिरनको डिजाइनमा पनि विविधता भित्रिरहेको हुन्छ । यसपटकको फेसनमा फ्लोरल प्रिन्ट तथा पेस्टल कलर इन भएका छन् । 

मञ्जु ढकाल, वैशाख १३, २०७६

-- पुरा पढ्नुहोस् --