भारती अधिकारीका लेखहरु

मिठाईं र स्वास्थ्य

चाडपर्वमा परिवरका सदस्य तथा साथीभाइहरूसँग जमघट हुन्छ । यतिबेला गुलिया मिठाईं, रोटी खाने तथा बाँड्ने काम समेत हुन्छ । धेरै मिठाईं खाए उच्च रक्तचाप, मधुमेह, मोटोपनका साथै मुटुसम्बन्धी अन्य रोगको सिकार हुने सम्भावना वृद्धि हुन्छ ।

भारती अधिकारी, फुड टेक्नोलोजिस्टकार्तिक २२, २०७५

-- पुरा पढ्नुहोस् --

समर डाइट

गर्मी मौसममा तापक्रम बढ्नु तथा मौसम सुख्खा हुनुले आद्र्रता (ह्युमिडिटी) वृद्धि हुन्छ । यो मौसममा घरबाहिर निस्कदा धेरै पसिना आउने तथा स्वास्थ्यमा निर्जलन, छालामा संवेदनशीलता, भिटामिन एवं खनिज पदार्थको कमी आदि हुनसक्छ । त्यसैले यो मौसममा खानेकुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । गर्मीमा आफूलाई स्वस्थ राख्ने किसिमको खानेकुरा खानुपर्छ ।

भारती अधिकारी, वैशाख २४, २०७५

-- पुरा पढ्नुहोस् --