प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्यका लेखहरु

जेठ महिनाको राशिफल

विभिन्न कुुराको लाभ हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षा गरेजस्तै सुुख एवं सहयोग मिल्नेछ । काम गर्दा आकस्मिक बाधा आइलागे पनि क्रमश: सफलता हात लाग्दै जानेछ । पारिवारिक सुख एवं छोराछोरीबाट सन्तोष प्राप्त होला । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रमा पनि सफल भइनेछ । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्ने भएकाले जिम्मेवारीको काम गर्दा सजग रहनुहोला ।

प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, जेष्ठ १, २०७५

-- पुरा पढ्नुहोस् --

माघ महिनाको राशिफल

दाम्पत्य जीवनमा प्रगाढता छाउनेछ । कतै घुुमघाम गर्न जाने अवसर प्राप्त हुनसक्छ । सानातिना समस्या आइलागे पनि समाधान पनि छिटै हुुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । आफ्नो इच्छानुुसार समय बिताउने अवसर प्राप्त होला ।

प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, माघ २, २०७३

-- पुरा पढ्नुहोस् --