प्रवीन बज्राचार्यका लेखहरु

कुकुरका लागि ग्रुमिङ सामग्री

कुकुरका लागि बडी बेल्ट, हार्डनेस बडी बेल्टहरू पनि उपलब्ध हुन्छन् । कुकुर्नीका लागि विभिन्न रंग तथा डिजाइनका हेड ब्यान्ड, क्लिप तथा रबरहरू पनि बजारमा आएका छन् भने कुकुरका लागि थुप्रै किसिमका खेलौना उपलब्ध छन् । उनीहरूको मुड फ्रेस बनाउन, एक्सरसाइज गराउन तथा एक्लै बस्दा नियास्रो नलागोस् भनेर खेलौना दिन सकिन्छ ।

प्रवीन बज्राचार्य, असार २६, २०७६

-- पुरा पढ्नुहोस् --