प्रकृती दाहालका लेखहरु

जुम्ल्याहा अनुभव

हामी अरूभन्दा फरक छौं, हामीसँगै हिँड्दा सबैले अनौठो तरिकाले हेर्छन् कहिले सहजै फेस गर्छौं, कहिले भने एकदमै अप्ठ्यारो लाग्छ । 

प्रकृती दाहाल, फाल्गुन ३०, २०७५

-- पुरा पढ्नुहोस् --

पैसा लगानी  पैसै आम्दानी

बैंकमा थोरै पैसा झिक्न र राख्न मिल्दैन तर यहाँ भने सहज हुन्छ । आवश्यक पर्दा पैसा लिन आफै धाउनु नपर्दा पनि उनी सहकारीलाई नै सजिलो मान्छिन् । संकलनकर्ताहरू आफै पैसा लिन आउँछन् र चेकमा साइन गरिदिएपछि चाहिएको पैसा घरमै ल्याइदिन्छन् ।

प्रकृती दाहाल, फाल्गुन २४, २०७५

-- पुरा पढ्नुहोस् --