प्रकृति दाहालका लेखहरु

म्यारिज एनिभर्सरीको ट्रेन्ड

२८ वर्षको उमेरमा विवाह गरेका अमात्यले विवाहको ५० औं वर्ष लाग्दा आफै झस्किएर हाँस्दै भने–अब त बूढो भइएछ, जवानी गएछ । जमुना देवीलाई भने आफ्नो तीन पटक विवाह भएजस्तो लाग्यो । पहिलो विवाह बेल विवाह, दोस्रो १९ वर्षको उमेरमा केशवलालसँग र तेस्रो चाहिँ ५० औं म्यारिज एनिभर्सरीमा । 

प्रकृति दाहाल, असार २६, २०७६

-- पुरा पढ्नुहोस् --

पठाओ र टुटलले  दिलायो रोजगारी

टुटलले महिलाहरूसँग कमिसन नलिने र राइडबापत बोनस पनि पाइने हुनाले महिलाहरूका लागि यो पेसा आम्दानीको राम्रो स्रोत भएको सुनुवार बताउँछिन् । साधन हुनेहरूले चाहना हुँदा बेरोजगार बस्नु नपर्ने उनको दाबी छ । भीम माया भन्छिन्–‘आँट र साहस गर्‍यो भने यो एप्सबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

प्रकृति दाहाल, असार २२, २०७६

-- पुरा पढ्नुहोस् --

आत्मविश्वास गुमाउनु हुँदैन

सीपमूलक कामबाट हरेस खाएकी चन्द्ररेखाले एकदिन धुलिखेलको विद्यालयमा शिक्षिकको जागिर खुलेको जानकारी पाइन् । लामो संघर्षपछि उनले प्राथमिक तहमा पढाउने अवसर प्राप्त गरिन् । विद्यालयमा अहिले पनि उनी आँखा नदेख्ने शिक्षिकाका रूपमा परिचित छिन् । शिक्षण पेसाले उनमा थप साहस र आँट भरियो । 

प्रकृति दाहाल, चैत्र २५, २०७५

-- पुरा पढ्नुहोस् --

परिवारले हामीलाई बुझ्न जरुरी छ

विद्यालयबाहेक उनले बोल्ने ठाउँ कतै थिएन । उनी सात कक्षासम्म स्कुल गइन् । अझै पढ्ने रहर हुँदाहुँदै पनि पढाइलाई निरन्तरता दिन सकिनन् । ०३३ सालमा बहिरा विद्यालयलाई सात कक्षाभन्दा माथि मान्यता नदिइएका कारण उनले पढ्न पाइनन् । 

प्रकृति दाहाल, चैत्र २३, २०७५

-- पुरा पढ्नुहोस् --

अवसरको कमी 

सरकारको प्रोत्साहन र सहयोग कम भएकोमा भने उनी चिन्तित छिन् । अहिले उचित खेलमैदानको अभाव र अवसरको समेत कमी भएको उनको अनुभव छ ।

प्रकृति दाहाल, चैत्र २२, २०७५

-- पुरा पढ्नुहोस् --

फरक क्षमताबीच सफलता

मानिसको जन्म आ–आफ्नै प्रकारको हुन्छ । कोही सपाङ्ग जन्मन्छन् त कोही फरक क्षमता लिएर जन्मन्छन् । फरक क्षमताका व्यक्तिहरू सोहीअनुसारको संरचनामा हुर्कदै जान्छन् । पहिले फरक क्षमतालाई पूर्वजन्मको पाप भनिन्थ्यो, भेदभावको दृष्टिले हेरिन्थ्यो तर अहिले भने उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदै गएको छ ।

प्रकृति दाहाल, चैत्र १३, २०७५

-- पुरा पढ्नुहोस् --