पूनम श्रेष्ठ पूनम ब्युटी क्लबका लेखहरु

तीजका लागि नयाँ हेयर स्टाइल

यो साधारणतया पश्चिमा मुलुकका दुलहीहरूमाझ लोकप्रिय हेयर स्टाइल हो । अहिले तीजको दिन पनि वान पिस, अनारकल्ली तथा म्याक्सी आदि लगाइने हुँदा यो हेयर स्टाइल तीजका लागि समेत उपयुक्त छ । यसमा एउटा रोज वा स–साना धेरै रोज बनाएर अरू एसेसरिजहरूका साथ आफ्नो केशलाई सजाउन सकिन्छ ।

पूनम श्रेष्ठ पूनम ब्युटी क्लब, सानेपाभाद्र १०, २०७५

-- पुरा पढ्नुहोस् --

एनिभर्सरी पार्टीका लागि मेकअप तथा हेयर स्टाइल

अचेल विवाह तथा पार्टीहरूका लागि केश कर्ली गर्ने चलन छ । कर्ली हेयरले ग्ल्यामरस लुक्स पनि दिन्छ । फेसको कट हेरेर केशको अगाडिको डिजाइन दिनुपर्ने हुन्छ । केश पातलो छ भने क्रिपिङ कर्ल गरेर बाक्लो देखाउन सकिन्छ । केश लामो छ भने अगाडि साइड पफ बनाएको राम्रो देखिन्छ । कालो केशमा सीधा सिउँदो उपयुक्त हुन्छ भने निधार ठूलो हुनेहरूका लागि अगाडिको केशलाई कुनै डिजाइन दिएर, हाफ निधार छोपेर सानो देखाउन सकिन्छ ।

पूनम श्रेष्ठ पूनम ब्युटी क्लब, सानेपाफाल्गुन १५, २०७४

-- पुरा पढ्नुहोस् --